बर्दगोरियाकाे नवनिर्मित प्रशासकिय भवन पूर्व प्रधानमन्त्री केपी शर्मा ओली द्धारा उद्घाटन
लम्की, सेलरोटी चाडपर्वका बेला पश्चिम नेपालका प्रायः हरेक भान्सामा पाक्ने परम्परागत पकवान हो । चाडपर्वमा छोरीचेली र आफन्त परिवारबीच आपसी मायाप्रेम साटासाट गर्ने सुन्दर माध्यम पनि हो, सेलरोटी । आजभोलि भने यो कसैका लागि आर्थिक रूपमा नियमित आम्दानीको स्रोतसमेत बन्दै आएको छ । यस्तै उदाहरण हुन्...























































































































































