कैलाली २ (ख) उन्मुक्तिबाट वुचामगरको दाबी,एमाले र गठबन्धनमाथि होलान् त हावी ?

बौनियाँ,कैलाली – हालै सम्पन्न स्थानीय चुनावमा कैलाली जिल्लामा चार पालिका जितेर हाैसियकाे नागरिक उन्मुक्ति पार्टिबाट उम्मेदवारी दिनेहरूकाे चर्चा सुरु हुन थालेको छ । यसै बीच कैलाली क्षेत्र नम्बर दुई प्रदेश सभा क्षेत्र (ख) बाट उम्मेदवार बन्ने हरुकाे समेत चर्चा सुरु हुन थालेको छ । याे क्षेत्रमा बर्दगाेरिया गाउँपालिकाका ६ वडा संगै लम्किचुहा नगरपालिकाका चार वडा र माेहन्याल गाउँपालिकामा चार वटा वडा समेत गरेर जम्मा चाैध वटा वडा रहेका छन ।

साे क्षेत्रमा बिगत लामो समय देखि राजनीतिक एवम् सामाजिक क्षेत्रमा क्रियासिल रहेका बर्दगाेरिया गाउँपालिका वडा नम्बर २ घर भएका दल बहादुर वुचामगरले समेत नागरिक उन्मुक्ति पार्टिबाट आफ्नो दाबी रहने बताउनु भएको छ । मगर अहिले नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्यका रुपमा सक्रिय रहदै आएका छन् । बैज्ञानिक मिडिया संग कुरा गर्दै मगरले आफु बिगत लामाे समयदेखि सामाजिक एवम् राजनीतिक क्षेत्रमा सक्रिय रहेकाे कुरा बताउदै यस पल्टकाे प्रदेश सभाकाे निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ (ख) बाट आफ्नो ससक्त दाबी रहने बताउनुभयो । हामी संग कुरा गर्दै मगरले आफ्नो व्यक्तिगत छवि र पार्टीको बलियो संगठननै आफुले जित्ने प्रमुख आधार रहेको कुरा समेत व्यक्त गर्नुभयो ।

मगर यस क्षेत्रमा एक स्वच्छ छवि भएको नेताका रुपमा परिचित हुनुहुन्छ । मगरले गर्ने व्यवहारले यस क्षेत्रका युवाहरु सधैं उनको पक्षमा रहदै आएका छन् । मगर यस क्षेत्रका लागि एक परिचित अनुहार समेत हुन । मगर बिगत लामाे समय देखि सामाजिक एवम् राजनीतिक क्षेत्र संगै हरेक खेलकुदका गतिविधिमा नजिकबाट सक्रिय एवम् क्रियासिल रहदै आएका छन् ।

मगर संग हालको माेहन्याल गाउँपालिका अन्तरगत पर्ने साविककाे पण्डाैन गाविसकाे तिन पल्ट निर्वाचित पञ्चाय प्रमुख र गाबिस अध्यक्ष भएर काम गरिसकेकाे अनुभव समेत रहेको छ । मगर काम गरेर निखारियका अनुहार समेत हुन् । मगर संग काम गर्ने तरिका बजेट ल्याउन खेल्नुपर्ने पहल लगायतका कुराकाे कमि नभएको जानकारहरुकाे बुझाई रहेको छ । मगरकै पहलमा हालको महाेन्याल गाउँपालिकाकाे प्रशासनिक केन्द्र रहेको खिमडिमा ईलाका प्रहरी कार्यालय समेत स्थापना भएको हाे । मगर पण्डाैन गाविसमा स्वास्थ्य चाैकि र विद्यालय स्थापना गर्न समेत साेहि समयमा सफल भएका थिए ।

मगर संग २ बर्ष हालकाे बर्दगाेरिया गाउँपालिका अन्तरगत पर्ने वडा नम्बर ४ मा अवस्थित मुडा बजार बिकास समितिको अध्यक्ष भएर कार्य गरेको अनुभव समेत रहेको छ । हालको मुडा बजारलाई याे अवस्थामा पुर्‍याउनमा मगरकाे महत्त्वपूर्ण भुमिका रहेको मुडा बजार क्षेत्रका धेरै व्यापारीहरु अहिलेसमेत मान्ने गर्दछन् । मगर बजार बिकास समितिकाे अध्यक्ष हुदा गरेकाे तटबन्धन लगायतका कार्यले मुडा बजार अहिलेसम्म टिकेको त्यस क्षेत्रमा बसाेबास गर्ने अधिकांश आम जनमानस अहिलेसम्म स्विकार्द छन् । मुडा बजार देखि तल्लापानि जाेड्ने बाटाेकाे कच्ची ट्रयाक खाेल्ने काममा समेत मगरको महत्त्वपूर्ण भुमिका रहेको छ । मगरलाई धेरै बृद्धहरुले अहिले सम्म प्रधानका नामले चिन्ने गर्दछन् । मगर खेलकुद क्षेत्रलाई समेत निकै माया गर्ने एक राजनिति कर्मिकाे रुपमा समेत युवाहरु माझ परिचित रहदै आएका छन् ।

पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी एक बलियो पार्टीका रुपमा समग्र कैलाली जिल्लामा प्रस्तुत हुदै आईरहेकाे छ । जिल्लामा विभिन्न दल परित्याग गरि नागरिक उन्मुक्ति पार्टिमा प्रवेश गर्ने लहर देखिनुले समेत मंसिर ४ गते हुने निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीलाई कैलाली जिल्लामा हाल कायम रहेका राष्ट्रिय पार्टिहरु संगकाे मुख्य प्रतिस्पर्धिकाे रुपमा हेरिन थालेको छ । राजनीति क्षेत्रका जानकारहरु समेत नागरिक उन्मुक्ति पार्टीको कैलाली जिल्लामा ससक्त प्रस्तुति हुने कुराकाे व्याख्या गर्न थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौँ,  थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।   उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९...

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौँ,  थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।   उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९