
कैलालीको बर्दगोरिया गाउँपालिका-३ खैरेनी/रानीकुण्डामा कक्षा ११ सञ्चालन, विद्यालयको जग्गा खरिद र धार्मिक महायज्ञको रकम असुली सम्बन्धमा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर, वडाध्यक्ष मनऋषि आचार्य, वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेश चौधरी, शिक्षक अभिभावक संघ अध्यक्ष गोविन्दबहादुर बुडाक्षेत्री, शिक्षाप्रेमी, बुद्धिजीवि, वडा स्तरीय संघसंस्था, दानदाता र सरोकारवालाको उपस्थितिमा संयुक्त बैठक सम्पन्न ।