समाचार संकलनको क्रममा पत्रकार वस्नेतमाथी क्रसर व्यवसायीको दुर्ववहार

महोत्तरी। महोत्तरीका पत्रकार विशाल बस्नेतलाई समाचार संकलनको क्रममा गरेको दुर्ववहारलाई लिएर पत्रकार संमद्व संस्थाहरुले निन्दा गरेका छन । एविसी टेलिभिजन महोत्तरी संवाददाता तथा न्यजकारखाना महोत्तरी प्रतिनिधि बस्नेतलाई नदीजन्य उत्त्खननको रिपोर्ट संकलन गर्ने क्रममा भएको दुर्व्यवहारलाई लिएर आधा दर्जन संस्थाहरुले भत्सर्ना गरेका हुन ।

 

नेपाल पत्रकार माहासंघ महोत्तरी शाखा, बर्दिवास नगरपत्रकार संजाल, चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाज लगायतका संस्थाहरुले
सार्वजनिक सरोकारका विषयमा चिन्ताचासो लिने जिम्मेवार व्यक्तिमाथि असामाजिक तत्वबाट भएको दुर्ववहार अस्वीकार्य, निन्दनीय र दण्डनीय भएको भन्दै आपत्ती जनाएका हुन ।

 

गत शुक्रवार समाचार संकलनको क्रममा रातु नदीको ड्याम नजिकै जिल्ला समन्वय समितिका संयोजक सुमनलाल कर्णसहित पुगेका पत्रकार बस्नेतको संचार समाग्री खोस्ने र हस्तक्षेप गर्ने आफुलाई प्रकाश खडका भन्ने ब्यक्तिले गरेका थिए । यसले जनताको सुसूचित हुने हक तथा स्वतन्त्र र बाधारहित ढंगले समाचार संकलन गर्ने पत्रकारको हकमाथि समेत कुठाराघात भएको संस्थाहरुले ठहर गरेका छन ।

 

चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजले चुरे तथा चुरे नदी प्रणालीबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका प्राकृतिक स्रोतको अवैध र जथाभाबी दोहन गर्नेहरूको मनोबल केही समययता संगठित तथा सामाजिक अपराध समेतलाई प्रश्रय दिनेगरी उच्च हुँदै गएको दुर्भाग्यपूर्ण भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

विज्ञप्तिमा कम लगानीमा अत्यधिक नाफा हुने यस्तो अवैध कार्यमा संलग्न भएकाहरूमध्ये अधिकांशले कानुन, नियम तथा मापदण्ड नपछ्याउने र नियमन गर्ने निकाय र संयन्त्रलाई प्रभावित गर्नेदेखि डरधाक एवम् त्रासमा राख्ने नानाथरीका काम गर्दै आएको उल्लेख गरिएको छ ।

 

यसैगरी नेपाल पत्रकार माहासंघ महोत्तरीले पत्रकार बस्नेतप्रती भएको आक्रमणको कडा निन्दा गर्दै राजनीतिक तथा सामाजिक बलप्रभाव भएकाहरूकै प्रत्यक्ष परोक्ष संलग्नतामा नदीजन्य पदार्थको अनुचित दोहन भइरहेकाले यसलाई रोक्न तथा कानुनसम्मत बनाउन राज्यसंयन्त्र चुकिरहेको अवस्थाप्रती गम्भीर चिन्ता ब्यक्त गरेको छ ।संविधान तथा कानुनअनुसार प्राकृतिक स्रोतको व्यवस्थापन तथा नियमनसम्बद्ध कार्य गर्ने अधिकारप्राप्त जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णकै सामु   पत्रकार विशाल बस्नेतलाई बर्दिवासको किसाननगरस्थित उत्खनन्स्थलमा समाचार संकलन गर्नबाट रोक्न दुष्प्रयास गरिएको थियो ।

 

आफूलाई मनकामना क्रसर उद्योगका सञ्चालक बताउने प्रकाश खडकाले एबिसी टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार बस्नेतको क्यामरा खोस्ने, गालीगलौज तथा धम्की दिने लगायत अत्यन्त अभद्र र अराजक हर्कतप्रती बर्दिवास नगर पत्रकार संजालले समेत दु: ख ब्यक्त गरेको छ । सजिलोगरी धनार्जन गर्ने माध्यम बनेको नदीजन्य पदार्थको अवैध दोहनका विषयमा समाचार वा जानकारी वितरण निषिद्ध गर्नेगरी गुन्डागर्दीमा उत्रिएका खडका मौजुदा दण्डहीनताको स्थितिको उपज भएको पत्रकार संवद्व संस्थाहरुले ठहर गरेका छन ।

 

नदीजन्य पदार्थको दोहनजस्ता कुकृत्यलाई क्यामरामा कैद गरिरहेका पत्रकार बस्नेतमाथि उत्तेजना, आवेग र आक्रामक भई झम्टिन खोजेका र शारीरिक तथा भौतिक क्षति पुर्याउने नियत नै राखेका खडकालाई तत्काल नियन्त्रणमा लिई कानुनअनुसार दण्डसजाय दिलाउन अभियोजन गर्न  पनि माग गरिएको छ । साथै, उत्खनन्स्थल अवलोकन गर्न पुगेका जिसस महोत्तरीका प्रमुख कर्णमाथि समेत क्रसर व्यवसायी भन्ने खडकाले अपमानजनक व्यवहार गरेकोमा विज्ञप्तिमा घोर निन्दा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

आमनिर्वाचन सफल पार्नुपर्नेमा जोड

म्याग्दी,राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल अन्त्य गर्न आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले फागुन २१ गतेको चुनाव राजनीतिक निकासका लागि प्रस्थानबिन्दु भएको बताउनुभयो । “देशमा...

तनहुँ जलविद्युत् आयोजना प्रभावितद्वारा मुआब्जा माग

दमौली (तनहुँ),  तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका–१३ बेलवासका स्थानीयले मुआब्जा माग गरेका छन् । आयोजनाका कारण व्यास नगरपालिका–१३ स्थित बेलबास सङ्कटमा परेको दाबी गर्दै त्यसको उचित क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराउन उनीहरुले माग गरेका हुन् ।     बेलबासका स्थानीय ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु

नयाँदिल्ली,उत्तरपूर्वी भारतमा एउटा यात्रु वहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।भारतमा लगभग २२ हजार जङ्गली हात्ती मध्ये चार हजार भन्दा बढी रहेको आसम राज्यमा भएको उक्त दुर्घटनामा कुनै यात्रु घाइते नभएको बताइएको...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा,  शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे« र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९