धनगढीमाई नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको मनोमानी, सेटिङमा निकालियो हाटबजारको सुचना

 सिराहा। सिरहाको धनगढीमाई नगरपालिका जनप्रतिनिधि तथा कर्मचारीको सेटिङमा आर्थिक लाभकै लागी कानुनको धज्जी उडाउँदै ३५ दिने निकाल्नु पर्ने सुचना १५ दिनकै लागि प्रकाशन गरिएको छ। नगरपालिकाले प्रथम पटक निकालिएको सूचनामा पाँचवटा गुदरी हाटबजारका लागि २२ लाख ७५ हजार रुपैयाँको सुचना १५ दिनकै लागि आबहान गरिको हो।

नगरपालिकाले असार १५ गते हाट बजार ठेक्का बन्दोवस्त सम्वन्धी १५ दिने सूचना प्रकाशन गरेको छ । प्रथम पटक प्रकाशित सूचनामा धनगढी, जिरोमाईल र छपराडी बजारको न्यूनतम दर १९ लाख ७५ हजार रुपैयाँ तथा कसहा र भवानीपुर बजारको तीन लाख रुपैयाँ को सूचना प्रकाशन गर्यो । यस सूचना अवधिमा बजार ठेक्का नलागेपछि दोस्रो पटक प्रकाशित भएको सूचना पालिकाको वेवसाइटमा देखिन्न तर,  २०८१ साउन ८ गते पुनः तेस्रो पटक सूचना प्रकाशन भयो। यो सूचनामा भने पाँचवटै बजारको न्यूनतम दर एकमुस्ट ३० लाख रुपैयाँ उल्लेख भएको छ । सामान्यतया ठेक्का आव्हान गर्दा पहिलो, दोस्रो र तेस्रो पटक ठेक्का नलाग्दा निर्धारित रकम घटाएर सूचना प्रकाशन गर्ने प्रवधान छ। तर, यो पालिकाले प्रथम पटक प्रकाशित सूचनाभन्दा ७ लाख बढी रकम राखेर सूचना प्रकाशन गरेको छ। सूचना प्रकाशन गर्दा प्रथम पटक प्रकाशित भन्दा  ३२ प्रतिशत बढी रकम राखेर ठेक्का आव्हान गरेको देखिन्छ। तर, जनप्रतिनिधी र कर्मचारीले आर्थिक चलखेलमा प्रथम पटक प्रकाशित सूचनाकै मूल्यमा ठेक्का सम्झौताका लगी ठेक्केदारलाई पत्र पठाएको छ।
आम प्रचलनभन्दा ठेक्कामा बढी मूल्य देखाउनु तर ठेक्का प्रथम पटककै मूल्यअनुसार लगाउनुले आर्थिक चलखेल भएको वडाअध्यक्षहरु नै बताउँछन्। पालिकाले पव्रकाशित गरेको सूचनाको १७ नम्वर बुँदामा ‘दरभाउपत्र स्वीकृत भए पछि ठेक्काबापतको कबोल अंक बढीमा दुई किस्तामा बुझाउनु पर्ने छ। इसरी दुई किस्तामा बुझाउने भएमा पहिलो किस्ताबापत ठेक्का कबोल अंकको ६० प्रतिशत बरावर हुन आउने रकम बुझाई दोस्रो किस्ताको बाँकी ४० प्रतिशत रकम बरावरको यस कार्यालयका नाउँमा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंकबाट जारी गरिएको कम्तिमा १३ महिनाको म्याद भएको जमानत पत्रको सक्कल प्रति चलन पुर्जी लिनु अगाबै पेश गर्नु पर्ने छ।’ भनिएको छ।

 

तर, प्रशासकीय प्रमुख राजकुमार दासले जानकी निर्माण सेवा गोलबजार नगरपालिका ८ को नाममा पठाएको ‘समझौता गर्न आउने बारे’ को पत्रमा आफैले जारीगरेको सूचनाको उलङ्घन गर्दै ठेकेदारलाई सजिलो पार्ने गरी प्रथम किस्तामा स्वीकृत भएको सम्झौता रकमको २५ प्रतिशत चार लाख ९५ हजार ६४ रुपैयाँमात्र माँग गरीको छ।

 

 

 

नगर आफैले जारी गरेको सूचनालाई लत्याउँदै  ठेकेदारलाई पोस्ने काम भएको स्थानीयहरुको आरोप रहेको छ।  यतिमात्र हैन अहिलेसम्म ठेकेदारले पहिलो किस्ता बुझाएको छैन। नगरबाट चलन पुर्जी लिएको छैन। तर, ठेकेदारले बजारबाट राजश्व अशुलि गरिरहेको छ।  यि तमाम क्रियाकलापले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनधीको मिलेमत्तोको पुष्टि हुने गरेको स्थानीयको आरोप छ।

 

 

 

बजार ठेक्का सम्वन्धि विषयमा मेयर शिवशंकर महतोसँग जिज्ञासा राख्दा यो विषय मलाई भन्दा कर्मचारीसँग बुझ्दा राम्रो हुने बताए।  यस सम्वन्धमा प्रमुख प्रशासकीय अधिकृत दाससँग प्रतिक्रिया माँग्दा उनले आर्थिक परामर्श समितिसँग छलफलगरी संशोधन पश्चात ठेक्का लगाएको बताए।

 

 

 

अधिकृत दासले एउटै ठेक्काको तिनतिन पटक सूचना निकालेर नगपालिकामाथी  व्ययभार थपेको स्थानियहरुको भनाई छ ।  यस अवैध निर्णयले नगरपालिकाको पारदर्शिता र कानुनी पालना माथि गम्भीर प्रश्न उठाएको स्थानीयहरु बताउछन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुख्यमन्त्री शाहद्वारा अछाममा माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास

अछाम, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ मा निर्माण हुन लागेको माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास गर्नुभएको छ।   बिहीबार आयोजित एक विशेष कार्यक्रममा मुख्यमन्त्री शाहले उक्त पुलको शिलान्यास गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले निर्माण कम्पनीलाई ठेक्का सम्झौतामा तोकिएको म्यादभन्दा अघि...

राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर

वासिङ्टन, राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर गर्नुभएसँगै ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य भएको छ । शटडाउनले हजारौँ सङ्घीय कर्मचारीलाई तलबबिहीन बनाएको थियो । यस अवरोधका कारण हवाई यात्रुहरू फसेका थिए र खाद्य सहायता केन्द्रहरूमा लामो लाइनहरू लागेका थिए ।   यस...

नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन

मुस्ताङ,  नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले रु तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म सङ्कलन भएको हो ।   भन्सार प्रमुख रमेश खड्काका अनुसार उक्त अवधिमा एक हजार ६९९ वटा...

जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

टोकियो, टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी“ जारी गर्न प्रेरित गरे सँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धि कानून संशोधन गरि प्रहरीलाई भालु...

मुख्यमन्त्री शाहद्वारा अछाममा माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास

अछाम, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ मा निर्माण हुन लागेको माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास गर्नुभएको छ।   बिहीबार आयोजित एक विशेष कार्यक्रममा मुख्यमन्त्री शाहले उक्त पुलको शिलान्यास गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले निर्माण कम्पनीलाई ठेक्का सम्झौतामा तोकिएको म्यादभन्दा अघि...

मुख्यमन्त्री शाहद्वारा अछाममा माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास

अछाम, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ मा निर्माण हुन लागेको माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास गर्नुभएको छ।   बिहीबार आयोजित एक विशेष कार्यक्रममा मुख्यमन्त्री शाहले उक्त पुलको शिलान्यास गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले निर्माण कम्पनीलाई ठेक्का सम्झौतामा तोकिएको म्यादभन्दा अघि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

मुख्यमन्त्री शाहद्वारा अछाममा माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास

अछाम, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ मा निर्माण हुन लागेको माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास गर्नुभएको छ।   बिहीबार आयोजित एक विशेष कार्यक्रममा मुख्यमन्त्री शाहले उक्त पुलको शिलान्यास गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले निर्माण कम्पनीलाई ठेक्का सम्झौतामा तोकिएको म्यादभन्दा अघि...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी,बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ ।आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा इन्द्र ढकालले जानकारी दिनुभयो । लुम्बिनी...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९