असल महिला कृषि सहकारी संस्था लिमिटेडको नौं औँ तथा तेस्रो चुनावी वार्षिक साधारण सभाबाट अध्यक्षमा पार्वती साउँद

तेस्रो चुनावी वार्षिक साधारण सभाबाट अध्यक्षमा पार्वती साउँद

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ४ मा निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको नौं औँ तथा तेस्रो चुनावी वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाले आफनो वार्षिक आय ब्यय सार्वजनिक गर्दै अगामी वर्षको योजना तथा कार्यक्रम पारित गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाले गरेको २करोड ६ लाख ६० हजार ९ सय ६७ रुपैयाँ ४८ पैंसाको आय ब्यय विवरण सार्वजनिक गर्दै एक वर्षमा १२लाख १७ हजार ९ सय ४९ रुपैयाँ ३८ पैंसा सय रुपैयाँ खुद मुनाफा गरेको साधारण सभामा सार्वजनिक संस्थाले गरेको छ ।

संस्थाका उपाध्यक्ष झुमा कुमारी रिजालको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा अतिथिहरुले कृषि र किसानको आवश्यकता पूर्ती गर्न सहकारीले योगदान गर्ने बताएका थिए ।

अतिथिहरुले सहकारीबाट बचत र ऋणका साथै कृषि क्षेत्रमा योगदान गर्ने, स्थानीयलाई संगठित गर्ने, समुह कार्यमा मदत गर्ने भएकाले सहकारीको मूल्य मान्यता अनुसार काम गर्न आग्रह गर्दै सभाको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले संस्थाले छोटो समयमा धेरैलाई संगठित गरेको र त्यसमा अधिकांश महिलाको सहभागिता भएकाले संस्थाको प्रंशसा गर्नु भएको थियो।

त्यसैगरी विशिष्ट अतिथि वडा अध्यक्ष जगत बहादुर शाहीले सहकारी मार्फत एकीकृत गर्न सक्ने संस्था भएकोले सबैले एक जुट भएर सहकारीलाई जनमैत्री बनाउन आवश्यक रहेको बताए । शाहीले सहकारी एक अर्कालाई जोडनुको साथै साना साना पूँजीलाई एकीकृत गर्ने भएकाले त्यसको विकास र बिस्तारमा लाग्न सहकारीलाई आग्रह गरें । सहकारी सामाजिक परिर्वतन गर्ने सम्वाहकको रुपमा रहेकाले यसमा सबैको सहभागिता आवश्यक रहेको बताए ।

त्यसैगरी कार्यक्रममा वडा सदस्य भागमल डगौरा थारुले पालिकामा नमुना सहकारीको स्थापना गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै वडा सदस्य अशोक चौधरीले अरु सहकारीको जस्तो काम कागज झोलामा सिमित नपारी ब्यवहारिक रुपमा सिद्धान्त अनुसार काम गरेर गाउँको नमुना सहकारी बनाउन आग्रह गरें । उनले सहकारीको नाममा धेरै ठाउँमा बढेको बिकृतिबाट पाठ सिकेर असल कार्य गर्न र सहकारीलाई दिगोपना दिन आग्रह गरें ।

कार्यक्रममा संस्थाकी कर्मचारी फूल कुमारी बडायकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको हो ।कार्यक्रममा बर्दगोरिया गाउँपालिका सहकारी शाखाका प्रमुख झभी ओझा,जगन्नाथ आधारभूत विद्यालयका प्रधानाध्यापक बल बहादुर डगौरा, श्री सिर्जनशील ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष देवानन्द जैशी,सगरमाथा सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष वीर बहादुर चौधरी, डफ युवा क्लवका अध्यक्ष घनश्याम कुँवर, पञ्चशक्ती सिड्स कम्पनी प्राविधिक दिलीप चौधरी र निमुवाबोझी गाउँका समाजसेवी तथा बुद्धिजिवी ठाकुर प्रसाद डगौरा लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन संस्थाकी सहायक व्यवस्थापक आशिका चौधरीले गर्नु भएको थियो । संस्थामा हाल सम्म बर्दगोरिया गाउँपालिका वडा नं ४,५,र ६ वडाका ९५३ सेयर सदस्य रहेका छन् । उत्कृष्ट धान गहुँको बीउ उत्पादन गरेर सहकारीलाई दिएको भनी संस्थाले दुई जना किसानलाई सम्मान गरेको छ । मगानु कठरियाले धानको बीउ उत्पादन गरेर सम्मान पाएका हुन भने सीता चौधरीले गहुँको बीउ उत्पादन गरेको भन्दै सम्मान पाएका थिए ।

आजै साधारण सभाबाट सात सदस्य सञ्चालक समिति गठन गरिएको छ । जसको अध्यक्षमा पार्वती साउँद उपाध्यक्षमा रमिता साउँद,सचिवमा रविनी चौधरी,कोषाध्यक्षमा तेज देवी चौधरी,सदस्यमा हीरा कुमारी कठरिया, चन्द्रा शाही र तुल्सा विक चुनिएका छन् । सोही सभाबाट तीन सदस्य लेखा समिति गठन गरिएको छ ।जसको संयोजकमा सर्मिला देवी डगौरा सदस्यमा राम कुमारी कठरिया र लक्ष्मी चौधरी रहनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

राँझा (बाँके), रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएको माटो तथा मल परीक्षण प्रयोगशाला खजुराका माटो विज्ञ खिमबहादुर केसीले बताउनुभयो । निःशुल्क माटो जाँच शिविरको प्रतिवेदनले...

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौँ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव सङ्कलन गर्दैछ । रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव सङ्कलन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो...

काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा बिद्युत् कटौती गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान आठबजेदेखि मध्यान्न १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ ।...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

एसिया–प्यासिफिक जेरियाट्रिक्स’ सम्मेलन सुरु

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले  आज यहाँ ‘एसिया–प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपिजिएन)’ सम्मेलनको उद्घाटन गर्दै हरेक परिवारले ज्येष्ठ नागरिकहरुलाई सक्रिय जीवन यापनमा सघाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले देशका नीतिहरू ज्येष्ठ नागरिकमैत्री भए पनि स्रोतसाधन अभावले जति गर्नुपर्ने हो त्यति गर्न नसकिएको...

टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’

काठमाडौँ,  काठमाडौँको टोखा नगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको छ । टोखा नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत््् प्राधिकरणको ३५ प्रतिशत लगानीमा टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको हो । उक्त सडकबक्तिको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गर्नुभयो । स्मार्ट सडकबक्तिको शुभारम्भ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कालीकोटमा विषयगत शिक्षक पाउन कठिन

मान्म (कालीकोट),कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक विद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन...

भोजपुर कोटमा निःशुल्क स्वास्थ्य शिविर

भोजपुर,  जनस्तरसम्म स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ श्रीनाथ गणले एकदिने स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको हो ।   स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण...

‘एफक्यान रोड रेस’मा आर्मी क्लबका रोकाय प्रथम

काठमाडौँ,  नेपाल निर्माण व्यवसायी महासङ्घले १८औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘एफक्यान रोड रेस’ को पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय प्रथम भएका छन् । आर्मी क्लबका सञ्जय श्रेष्ठ दोस्रो हुँदा सशस्त्र प्रहरीका तयाहाङ राई तेस्रो भएका छन् ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९