दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल रियादलाई १-० गोल अन्तरले पराजित गरेको हो ।अल नासरको जितमा खेलको ४१औ मिनेटमा साडियो मानेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि अल नासरको १० खेलमा २२ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी अल रियादको १० खेलमा १४ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१