
कैलाली – कैलालीस्थित सुखडबाट बौनिया आउँदै गर्दा १ तोला ३ आना सुन हराएको छ । यही महिनाको ६ गते शनिबार साँझ घोडाघोडी नगरपालिका वडा नं १ घोडाघोडी तालबाट बर्दगोरिया गाउँपालिका वडा नं १ उत्तर मुढाकी टिका कुँवर भण्डारीले लगाएको १ तोला ३ आना सुनको सिक्री लकेट हराएको हो ।
सुनको सिक्रीमा टी लेखिएको छ भेटाउनु हुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा पीडितको मोबाइल नम्बर ९८६८७५३७७२ सम्पर्क गरिदिन भण्डारीले अनुरोध गरेकी छिन्।