सैयौं वृद्ध वृद्धा,अपाङ्ग तथा बिपन्नलाई बलैनंकेट कम्बल वित्तरण

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका यूनिटहरु मार्फत जिल्लाका सैयौं वृद्ध वृद्धा अपाङ्ग तथा अति गरिब बिपन्न नागरिक लाई न्यानो बलैनंकेट कम्बल बितरण गरिएको छ।पुस महिना सुरुभए देखिनै रौतहटमा बिहानै देखी घाम नलागी हुसुलागेर चलेको सितलहर संगै बढेको जाडो बाट जोगाउन जिल्ला बिपद व्यवस्थापन समितिबाट प्राप्त ४५० थान बलैनंकेट कम्बल बितरण गरिएको प्रहरीले जनाएको छ।

 

छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय रौतहटबाट १०० थान, ईलाका प्रहरी कार्यालय गरुडाबाट ७५ ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट ७५ त्यसैगरी क्रमसः ईलाका प्रहरी कार्यालय कटहरिया, लक्षमिनिया , गंगापिपरा, राजापुरबाट ५० थनको दरले गरी कुल ४५० थान बलैनंकेट कम्बल बित्तरण गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।

 

यसपाली पुस महिनाको सुरुदेखि नै जाडो बढ्दै गएपछि ६५ बर्ष माथिका जेष्ठ नागरिक, सुत्केरी महिला, गर्भवती महिला, अपाङ्ग, तथा अती बिपन्न गरिब असहायलाई लक्षित गरी गत पुस २३ गते सिडियो हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला बिपद व्यवस्थापन समिति रौतहटको बैठकले कम्बल बलैनंकिट वित्तरण गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९