सन्त निरंकारी मण्डल नेपाल शाखा बौनियाँद्वारा बर्दगोरिया धाममा सरसफाई

कैलाली । सन्त निरंकारी मण्डल बौनियाँद्वारा बर्दगोरिया धाम सरसफाई कार्यक्रम गरिएको छ । सन्त निरंकारी मण्डल बौनियाँ शाखाले सत्गुरु बाबा हरदेव सिंह जी महाराजको जन्मोत्सवको अवसरमा ‘स्वच्छ जल, स्वच्छ मन, स्वच्छ जल, स्वच्छ कल’ भन्ने नारा सहित सन्त निरंकारी सत्गुरु माता जीको पवित्र उद्गारलाई कार्यान्वयन गर्ने सिलसिलामा निःस्वार्थ भावनाले बर्दगोरिया धाममा रहेका ताल ,मेला लाग्ने स्थल,मन्दिर परिसर,पानीका मुहान ,सडक मन्दिर परिसर क्षेत्रमा फागुन १३ गते बिहान ८ बजे देखि ११:४५ बजेसम्म सरसफाई गरिएको सन्त निरंकारी मण्डल नेपाल शाखा बौनियाँका मुखी विजय सिंह कुंवरले वैज्ञानिक मिडियालाई बताउनु भयो । उक्त सरसफाई अभियानमा सन्त निरंकारी सत्संग भवन बौनियाँबाट निरंकारी सेवादल करिब ११० स्वयं सेवक तथा सन्त महात्माहरुको गरी करिब १५० सहभागीतामा सरसफाई गरिएको सन्त निरंकारी मण्डल नेपाल शाखा बौनियाँका मुखी कुंवरले बताउनु भयो । सन्त निरंकारी मण्डल नेपाल शाखा बौनियाँले समय–समयमा बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
मण्डलले सरसफाई तथा बृक्षा रोपण, रक्त दान, अन्य थुप्रै समाजिक कार्यहरूमा सन्त निरंकारी मण्डल नेपाल शाखा बौनियाँले गर्दै आएको छ । (प्रदुषण भित्र होस या बाहिर दुबै हानिकारक हुन्छ ) “धर्मले जोड्छ तोड्दै र रगत नालीमा होइन नाडीमा बगौऊ ” भन्ने जस्ता उद्गार भनाई निरंकारी बाबा हरदेब सिंह जी का रहेका छन । साथै दिउसो ११ बजे देखि नव निर्वाचित सत्संग भवनमा केन्द्रित अध्यक्ष नर बहादुर रावलको अध्यक्षतामा सत्संग भएको थियो । उक्त संस्थाले आज देशभर सामाजीक कार्यक्रम गरेर दिवस मनाएको छ । संस्थाले हरेक वर्षको आजको दिन सत्गुरु बाबा हरदेव सिंह जी महाराजको जन्मोत्सवको अवसरमा यो दिवस मनाउदै आएको छ । सरसफाई कार्यक्रम बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी (लालदीप) प्रमुख अतिथि रहनु भएको थियो ।
सरसफाई कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केंद्रीय सदस्य तथा ज्ञान प्रचारक देव राज रिमाल रहनु भएको थियो । कार्यक्रमको सञ्चालन यूनिट न ९९८ सेवा दल शिक्षक सुरज विष्टले सञ्चालन गरेको कार्यक्रममा सन्त निरंकारी मण्डल नेपाल शाखा सडकपुर बौनियाँका मुखी विजय सिंह कुंवरको अध्यक्षतामा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । बछूरिया सत्संग मुखी जनक साउँद, सेवा दल सञ्चालिका जगत रानी चौधरी, सेवा दल अधिकारी श्री राम जोशी लगायतका अतिथिहरूको सहभागिता रहेको थियो । सन्त निरंकारी मण्डल नेपालले बाबा हरदेव सिंह जी महाराजको सम्झनामा नेपाल अधिराज्यभरि रहेका आफ्ना सत्संग भवनहरुमा २०७९ बैशाख ३१ शनिबार (१४ मई २०२२) का दिन समर्पण दिवस मनाउने भएको छ । युगद्रष्टा सत्गुरु बाबा हरदेव सिंह जी महाराजले विश्वमा शान्ति र विश्व भाइचारा स्थापित गर्न सत्गुरुको रुपमा आफ्नो जीवनको ३६ वर्षसम्म सन्त निरंकारी मिशनलाई समर्पण गर्नुभयो । उहाँले आफ्ना लाखौ अनुयायीहरुलाई एकत्व, प्रेम र शान्तिको पथप्रदर्शन गर्नुभयो । ६ वर्ष अघि उहाँले आफ्नो नश्वर शरीर त्याग गरेर यस निराकारमा लिन हुनुभयो ।
बाबा हरदेव सिंह जी महाराजको स्मरणमा बाबा जीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै १३ मई २०२२ का दिन विश्वभरि विगतको जस्तै समर्पण दिवस मनाउने कार्यक्रम रहेको कुरा सन्त निरंकारी मण्डल नेपालले एक प्रेस विज्ञप्ति जारीगरि उल्लेख गरेको छ । नेपालमा पनि यहाँका हरेक सत्संग भवनहरुमा यहि मिति २०७९ फागुन १३ गते शनिबारका दिन बाबा हरदेव सिंह जी महाराजको जीवनी र मानव कल्याणका लागि बाबा जीले दिनुभएको शिक्षाको चर्चा र सम्झना गर्दै समर्पण दिवस मनाउन सम्पूर्ण सन्त–भक्तहरुलाई अनुरोध गरेको छ । बौनियाँ सत्संग भवनमा पनि समर्पण दिवसको अवसरमा शनिबार १३ फागुनका दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सत्संग कार्यक्रमको आयोजना गरिनुको साथै सहभागी सम्पूर्ण सन्त–भक्तहरुलाई लंगर (खाना) को पनि ब्यवस्था गरिएको कुरा बौनियाँ भवनका मुखी कुँवरले वैज्ञानिक मिडियालाई बताउनुभयो । उहाँले भन्नुभयो– ‘यसमा सम्पूर्ण सत्संग प्रेमीहरु आउन सक्नु हुन्छ, यस्तो होइन कि केवल निरंकारी अनुयायी मात्र आउन पाउने, सबैले सहभागी भएर बाबा हरदेव सिंह जीले विश्व कल्याणको लागि गरिएको योगदानको बारेमा जान्न–बुझ्न सकिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

लहान नगरपालिकाद्वारा मृतक परिवारलाई सहयोग

सिरहा, लहान नगरपालिका क्षेत्रभित्र गरिब, विपन्न, दलित तथा मुसहर समुदायका सदस्यको मृत्यु भएपछि नगरपालिकाले राहत वितरण गर्दै आएको छ । सोही नीतिअनुसार लहान–५ बलुवाटोलकी ४० वर्षीया डोमनीदेवी मोचीको निधनपछि नगरपालिकाले आज पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।   नगर प्रमुख महेश चौधरी र वडा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो...

बोन्डी समुद्री तटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी

सिड्नी, हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।   मध्ये सिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको...

प्राङ्गारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु

कर्णाली,  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्राङ्गारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौती र कार्यदिशा विषयक ‘कर्णाली संवाद’ सुरु भएको छ ।कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साब) र लिबर्डको आयोजनामा पर्यावरणीय कृषिमा आधारित...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

‘सार्वजनिक खर्चको प्रभावकारिता कमजोर र सेवा प्रवाहमा अपेक्षित सुधार देखिएन’

काठमाडौँ,  अर्थशास्त्री डा डिल्लीराज खनालले सार्वजनिक खर्चको प्रभावकारिता कमजोर रहेको र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उहाँले नतिजा देखाउन...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९