महोत्तरीवाट राष्ट्रिय खेलमा सहभागी हुने खेलाडीको बिदाई

महोत्तरी । महोत्तरीवाट मधेश प्रदेशको प्रतिनिधित्व गरेर राष्ट्रिय खेलमा सहभागी हुने  चार जना खेलाडीहरूलाई उधोग बाणिज्य संघले विदाई गरेको छ ।जिल्लाको बर्दिवासवाट कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते खेलमा छनोट भएका ईशान श्रेष्ठ, समुयल मुग्राति, सुस्मिता राणा र होम वहादुर थापालाई वुधवार बर्दिवास उधोग बाणिज्य संघले विदाई गरेको हो ।आफ्ना खेलाडीहरुलाई प्रोत्साहन मिलोस भन्ने उदेश्यले जनही एक/एक जोर जर्सी  सहित विदाई गरिएको उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले जानकारी दिए ।

 

 

सहभागी खेलाडीहरुले मधेश प्रदेशको प्रतिनिधित्व हुने गरि कराते खेलमा प्रतिस्पर्धा गर्नेछन । महोत्तरीवाट छनोट भएका चारै जना खेलाडीहरु बर्दिवासका हुन । उनिहरुलाई आन्तरिक प्रतिस्पर्धाका आधारमा जिल्लावाट छनोट गरिएको कराते माहासंघ महोत्तरीका अध्यक्ष सन्तोष दर्लामीले वताए ।

 

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९