प्रशान्त महासागर मुनि भेटियो एक किलोमिटर अग्लो ज्वालामुखी

काठमाडौं । प्रशान्त महासागरको गहिरो पानीको मुनि पूरै संसार लुकेको थियो, जुन अहिले वैज्ञानिकहरूले नयाँ खुलासा गरेका छन्। एक महासागर विज्ञान अभियानको क्रममा कुक टापुहरू नजिकै समुद्रीतटको धेरै पानीमुनि ज्वालामुखीहरू फेला पारेका छन । अचम्मको कुरा यो हो कि यी मध्ये केही ज्वालामुखी अझै सक्रिय हुन सक्ने देखिएको छ ।

यी ज्वालामुखीहरू हवाईबाट ४७०० किलोमिटर दक्षिणमा अवस्थित छन्। यी सक्रिय भए गहिरो समुन्द्रमा एउटा अनौठो इको सिस्टम बन्न सक्ने खोजकर्ता वैज्ञानिकहरुको विश्वास छ । यद्यपि, ज्वालामुखी गतिविधिको कुनै स्पष्ट संकेत अहिलेसम्म फेला परेको भने छैन। हालसम्म यस क्षेत्रमा विस्तृत अनुसन्धान नभएको सिबेड मिनरल्स अथोरिटी (एसबीएमए) का विज्ञहरू बताउँछन् । नयाँ नक्सालाई पूर्णतया विश्लेषण गरेपछि वैज्ञानिकहरूले भविष्यमा यी क्षेत्रहरू सजिलैसँग अनुसन्धान गर्न सक्षम हुनेछन्।

कुक टापुहरू फ्रेन्च पोलिनेशिया र अमेरिकी सामोआ बीचमा अवस्थित १५ टापुहरूको समूह हो। यी टापुहरू लाखौं वर्ष पहिले बनेका थिए, जब प्यासिफिक प्लेट पृथ्वीको आवरणमा म्याग्मा हटस्पटबाट पार भएको थियो। जसरी हवाई टापुहरू बनेका थिए। हटस्पट एउटा स्थान हो जहाँ तातो म्याग्मा आवरणबाट उठ्छ र क्रस्टमा पुग्छ र ज्वालामुखी गतिविधिहरू सुरु हुन्छ। जब म्याग्मा बारम्बार विस्फोट हुन्छ र पानीमा चिसो हुन्छ, बिस्तारै समुद्र मुनि ज्वालामुखी पहाडहरू बन्छन्। यदि यो प्रक्रिया लामो समयसम्म जारी रह्यो भने यी ज्वालामुखीहरू पानीको सतहभन्दा माथि देखा पर्न सक्छन् र नयाँ टापु बनाउन सक्छन्।

कुक टापुहरूमा रहेका अधिकांश ज्वालामुखीहरू लाखौं वर्ष पुराना छन्। तर रारोटोंगा र आइतुटाकी टापुको चट्टानमा नयाँ र पुरानो ज्वालामुखी ढुङ्गाको मिश्रण भेटिएको छ। यसको मतलब यी टापुहरू भर्खरै बनेका थिए। वैज्ञानिकहरूले पत्ता लगाए कि रारोटोंगाको सबैभन्दा कान्छो ज्वालामुखी चट्टान मात्र १.२ मिलियन वर्ष पुरानो छ। भर्खरै वैज्ञानिकहरूले कुक टापुको समुद्री तलामा लुकेको ज्वालामुखीको चट्टानहरू अध्ययन गरेका थिए। यो क्षेत्र रारोटोंगाबाट ६० किलोमिटर दक्षिण–पूर्वमा अवस्थित छ र यस ज्वालामुखीलाई ‘तमा’ नाम दिइएको छ। यी चट्टानहरूको उमेर मात्र ६ लाख ७० हजार वर्ष पुरानो भएको खुलेको छ । जुन कुक टापुहरूमा पाइने सबैभन्दा कान्छो ज्वालामुखी चट्टान हो।

यस खोजको आधारमा वैज्ञानिकहरूले रारोटोंगादेखि तमाको दक्षिणपूर्वमा धेरै अन्य पानीमुनि ज्वालामुखीहरू हुन सक्ने अनुमान गरेका छन्। यी रहस्यमय ज्वालामुखीहरूको खोजी गर्न आरटेक्स २०२५ अभियान सुरु गरिएको थियो। यसको उद्देश्य रारोटोंगा वरपरको समुद्रीतटको विस्तृत नक्सा बनाउनु थियो। यस अभियानका क्रममा वैज्ञानिकहरुले समुद्रको पिधमा एक किलोमिटर अग्लो ज्वालामुखी ‘पेपे’ पत्ता लगाएका हुन् ।

यद्यपि, अहिलेसम्म वैज्ञानिकहरूले यी ज्वालामुखीहरू सक्रिय छन् वा छैनन् भन्ने पूर्ण रूपमा पुष्टि गर्न सकेका छैनन्। यसका लागि उनीहरुले सिधै गएर ढुंगाको नमूना लिनु पर्ने हुन्छ । वैज्ञानिकहरूको टोली अब यस क्षेत्रको भ्रमण गर्न चाहन्छन। तिनीहरूको उद्देश्य ज्वालामुखी चट्टानहरूको नमूना सङ्कलन र तिनीहरूको सही उमेर पत्ता लगाउनु हो। यसका साथै यी ज्वालामुखीहरूको तापका कारण समुन्द्रमा कुनै अनौठो जीवन फस्टाएको छ कि छैन भन्ने पनि यो खोजले पत्ता लगाउने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।   सामुदायिक वनका अध्यक्ष लालसिंह विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिका–३ का वडा अध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमका विशिष्ट अतिथि गाउँकार्यपालिका सदस्य भीमबहादुर...

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर, सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।   विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।   सामुदायिक वनका अध्यक्ष लालसिंह विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिका–३ का वडा अध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमका विशिष्ट अतिथि गाउँकार्यपालिका सदस्य भीमबहादुर...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

इटहरी (सुनसरी),  पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९