काठमाडौं। राजावादीहरूको आन्दोलन हिंस्रक बन्द काठमाडौंको तीनकुने, कोटेश्वर क्षेत्रमा ब्यापक धनजनको क्षति भएको छ।राजावादीको आन्दोलन हिंस्रक बन्द अन्नपुर्ण पोष्ट र कान्तिपुर टेलिभिजनमा क्षति पुगेको छ । प्रदर्शनकारीले अन्नपुर्ण पोष्टमा बोत्तल र ढुंगा प्रहार गर्दा झ्यालहरू फुटेका छन् ।
जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...























































































































































