अमेरिकाले तैनाथ गर्यो ५० हजार अमेरिकी सैनिक इरानको आसपास

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत मिल्ने बित्तिकै इस्लामिक राष्ट्र इरान माथि हमला गर्ने क्षमता भएका करिब ५० हजार अमेरिकी सैनिकले चारैतिरबाट घेरेर बसेको खुलेको छ । यसको खुलासा इरानले नै गरेको छ । इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्स (आईआरजीसी) का एक उच्चस्तरीय कमाण्डरले सोमबार चेतावनी दिएका छन् कि यस क्षेत्रमा अमेरिकी सेनाहरू ‘सिसाको घर’ मा बसिरहेका छन् र ‘अरूलाई ढुङ्गा हान्नु हुँदैन भन्ने बुझ्नु पर्छ।’

 

आइआरजिसीको एयर स्पेस डिभिजनका कमाण्डर ब्रिगेडियर जनरल अमीर अली हाजिजादेहले ईद अल फित्र मनाउने क्रममा अमेरिकालाई सीधै खुला चेतावनी दिएका हुन् । प्रेस टिभीका अनुसार हाजिजादेहले भने, ‘अमेरिकीहरूको आफ्नो क्षेत्र, विशेष गरी इरानको वरिपरि १० सैन्य अड्डाहरू छन्, र यी आधार शिविरमा ५०,००० सैनिक तैनाथ गरिएको छ। यसको मतलब तिनीहरू सिसाको घरमा बसिरहेका छन् र जब कोही सिसाको घरमा बस्छन्, उसले अरूलाई ढुङ्गा हान्नु हुदैँन भन्ने बुझ्नु पर्दछ ।’

 

तर, यसको अर्थ यो पनि हो कि इरान आफैँ बारूदको थुप्रोमा बसेको छ र यस्तो अवस्थामा उसले अमेरिकाविरुद्ध आक्रामक मनोवृत्ति लिन उत्प्रेरित हुने खालको वक्तव्य दिनु हुँदैन भन्ने पनि उत्तिकै छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धम्की दिएपछि आईआरजीसीका शीर्ष अधिकारीको टिप्पणी आएको हो। ट्रम्पले भनेका थिए कि यदि इरानले आफ्नो आणविक कार्यक्रममा ‘नयाँ सम्झौता’ गर्न अस्वीकार गर्यो भने उसले बम आक्रमणको सामना गर्न तयार हुनु पर्छ।

 

ट्रम्पले आइतबार भने कि यदि इरानले अमेरिकासँग सम्झौता गरेन भने त्यहाँ भयानक बम विस्फोट हुनेछ। एनबीसी न्यूजसँगको अन्तर्वार्तामा उनले भने, ‘यदि तिनीहरूले सम्झौता गरेनन् भने त्यहाँ बम विस्फोट हुनेछ।’ त्यसमाथी, उनले इरानमा ‘सेकेन्डरी ट्यारिफ’ लगाउने धम्की पनि दिएका छन् ।

 

सोमबार आफ्नो एक्स खातामा पोस्टमा इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले भनेका छन कि ट्रम्पको देशमा ‘बम विस्फोट’ गर्ने खुला धम्की विश्वव्यापी शान्ति र सुरक्षाको अपमान हो।’ एउटा देशका राष्ट्रपतिद्वारा इरान विरुद्ध ‘बमबारी’ को खुला धम्की अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको सारको लागि चकित पार्ने अपमान हो,’ बाघाईले लेखेका छन्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९