तस्कर समाउनसमाउँदा समाउँदा लडेर घाईते भएकाको मृत्यु

रौतहट ।रौतहटको कटहरिया नगरपालिका ४ स्थित लालबकैया नदीको पुल छेउमा सशस्त्र प्रहरी संग मोटरसाईकल जुधेर घाईते भएका एकजना स्थानीयको उपचारको क्रममा मृत्यु भएको छ।सशस्त्र प्रहरी बल  बेस क्याम्प दुधियाभारमा कार्यरत हवलदार सुवास सिंहले चलाएको बा ८४ प ७३८३ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको विआर ३००-७९३६ नम्बरको मोटरसाईकल बुधवार दिउँसो पुलको दुईसय मीटर पूर्व पट्टी जुधेको थियो।

दुर्घटनामा गम्भीर घाईते भएका विआर ३००-७९३६ नम्बरको मोटरसाईकल चालक स्थानिय फतुवा विजयपुर ४ टेंग्राहाका  ५० वर्षीय अनुठा राय यादवको उपचारको क्रममा गएराती गण्डक अस्पताल बिरगंजमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी डिएसपी दीपक कुमार रायले बताएका छन्।

मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल बिरगंजमा लागिएको छ। घटनाबारे अहिलेसम्म कुनै लिखित उजुरी नआएकाले जाहेरी आएपछी थप अनुसन्धान तथा कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाईने प्रवक्ता रायले न्युज कारखाना लाई जानकारी दिएका छन्।

यसैबीच आमजनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बिहीवार घटनाबारे सदनमा सरकार लाई जानकारी गराएका थिए। उनले कमिसनको चक्करमा तस्कर पक्राउ गर्ने नाउँमा जबरदस्ती दुर्घटना गराउने सशस्त्र प्रहरी माथी कार्वाही र घटनाको छानबिन हुनुपर्ने सरकार संग माग गरेका थिए।

तराई मधेसमा सशस्त्र प्रहरीले कमिसनको चक्करमा परेर किसान, ब्यापारी देखी सर्वसाधारण लाई दुःख दिदैआएकाले त्यस्तो काम तत्काल बन्द हुनुपर्ने माग गरेका थिए।
सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एसएसपी सुरजसेन ओलीले मोटरसाईकल दुर्घटनामा मृत्यु भएको परिवारले उचित क्षतिपुर्ति पाउने बताएका छन्। उनले रातोपाटी संग कुरा गर्दै घटनाको प्रहरी अनुसन्धानमा जे देखिन्छ त्यसै अनुसारको कारवाही हुने बिश्वास दिलाएका छन्।

के हो घटना 
गत बुधवार अपरान्ह साढे तीनबजेको समय  बोरामा भन्सार छलीको किराना सामान बोकेका  ग ४प ४०७३ नम्बरको मोटरसाईकल गईरहेको थियो।
मोटरसाईकल हेरेर कटहरिया ४ लालबकैया पुलको पश्चिम बाँधमा बसेको सशस्त्र प्रहरी बेस क्याम्प दुधियाभारको गस्ती टोलीले रोक्न खोज्दा तस्करले तुफान कुदाएको थियो।

तुफान कुदाएर कटहरिया बजार तर्फ भाग्नलाग्दा सशस्त्र प्रहरी हवल्दार सिंहले बा ८४ प ७३८३ को मोटरसाईकलमा दुईजना चढेर तिब्रगतिमा पीछा गरेपछि कटहरिया बजारबाट किनमेल गरेर फर्किँदै गरेको भारतीय नम्बर विआर ३०० ७९३६  नम्बरको मोटरसाईकल र तस्करको ग ४प ४०७३ नम्बरको मोटरसाईकल आमुने सामुने जुधेको थियो। घटना लगत्तै तस्कर त्यहाँबाट भाग्न सफल भएको प्रत्यक्षदर्शीले बताएका छन्।

दुर्घटनामा परेर भारतीय नम्बरको मोटरसाईकल चालक फतुवा विजयपुर ४ टेंग्राहाका ५० वर्षीय अनुठा यादवको टाउको लगायतको स्थानमा गम्भीर चोट लागेको थियो भने पछाडी सवार सोही ठाउँका ४० जिनिस साह लाई सामान्य चोटपटक लागेको थियो।

दुर्घटना पछी पीडितका आफन्त तथा बजारबाट किनमेल गरी फर्किरहेका मानिसहरूले दुवैजना सशस्त्र प्रहरी लाई निर्घात कुटपिट गरेका थिए। लगतै ईलाका प्रहरी कार्यालय कटहरियाबाट गएका गस्ती टोलीमाथी हातपात भएको थियो ।
आक्रोशित स्थानीयहरूले  लालबकैया नदीको पुल भएर जानेबाटो समेत अवरोध गरी दोषीमाथि कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय कटहरिया अगाडी प्रदर्शन समेत गरेका थिए।

पछी ईलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर ओम प्रकाश यादवको कमाण्डमा गएको टोली र सो क्षेत्रका कैयौं सशस्त्र बेस क्याम्प बाट गएको टोलीले सम्झाई बुझाई बाटो खुलाएर दुर्घटनामा परेका तीनवटै मोटरसाईकल नियन्त्रणमा लिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार

घोडाघोडी (कैलाली), यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर जग्गाधनीले बिचैमा...

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौँ,  नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गर्नुभएको छ । कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गर्नुभएको हो ।भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा...

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी, कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्रज कलाकारको जमघट भयो । उनीहरुले अनुभव र सिकाइ साटासाट गरे...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या

कैलाली, घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।   नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९