पृथ्वीको गर्भमा भेटियो हाइड्रोजनको ठूलो भण्डार, १.७० लाख बर्षसम्म उर्जाको ‘नो टेन्सन्’

काठमाडौं । उर्जा संकटबाट गुज्रिरहेको विश्वका लागि एउटा अचम्मको खबर आएको छ । पृथ्वीको गहिराइमा यस्तो खजाना फेला परेको छ, जसले आगामी १ लाख ७० लाख वर्षसम्म विश्वको ऊर्जा आवश्यकता पूरा गर्न सकिने भएको । त्यो पनि प्रदूषण बिना नै, यो खजाना हो– हाइड्रोजन। त्यो पनि प्राकृतिक रुपमै विशाल भण्डार पाइएको छ ।

युनिभर्सिटी अफ अक्सफोर्ड, डरहम युनिभर्सिटी र टोरन्टो विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले यो अचम्मको खोज गरेको हो। उनीहरूले पृथ्वीको महाद्वीपीय क्रस्ट अर्थात सतहको गहिराइमा हाइड्रोजनको ठूलो भण्डार लुकेको बताएको छ । यो खोजले ऊर्जाको क्षेत्रमा नयाँ अध्याय खोलेको छ ।

हाइड्रोजनलाई भविष्यको ‘हरियो इन्धन’ भनिन्छ। जब यो जलाइन्छ, केवल पानी उत्पादन हुन्छ, धुवाँ वा सिओ टु केही पनि निस्कदैन् । यही कारणले गर्दा यसलाई जलवायु परिवर्तन विरुद्धको लडाइँमा सबैभन्दा प्रभावकारी हतियार मानिएको छ । हामीले अहिलेसम्म प्रयोग गरेको हाइड्रोजन, यो प्रायः कोइला वा ग्याँसबाट बनेको हुन्छ। यसको मतलब त्यसले आफैं प्रदूषण फैलाइरहेका छन् ।

तर पृथ्वी भित्र पाइएको हाइड्रोजन पूर्णतया प्राकृतिक हुन्छ। यसलाई ‘सेतो हाइड्रोजन’ भनिन्छ।यो ग्याँस तेल वा ग्याँसजस्ता ठूला भण्डारहरूमा भण्डारण गरिएको हुन्न । यो बिस्तारै चट्टान र पानीको रासायनिक प्रतिक्रियाद्वारा बनेको हुन्छ र तल गाडिएर  जम्मा हुन्छ। वैज्ञानिकहरूले क्यानडाको पुरानो चट्टानी क्षेत्र ‘क्यानेडियन शिल्ड’ मा यस्ता ठाउँहरूको नक्सा बनाएका छन्। जहाँ जमिन मुनिबाट हाइड्रोजन निस्कन्न सक्छ। अब यो अनुमान गरिएको छ कि त्यस्ता स्थानहरू संसारभर फैलिएको हुन सक्छ र केवल क्यानाडा वा एक क्षेत्रमा मात्रै अब सीमित छैन।

अवश्य पनि,तर यो त्यति सजिलो छैन। यसलाई निकासी गर्न परम्परागत तेल ग्यास ड्रिलिंगजस्तो काम हुँदैन । यसका लागि नयाँ प्रविधि, सटीक नक्साङ्कन र संवेदनशीलता आवश्यक पर्नेछ। वैज्ञानिकहरु अब हाइड्रोजन कहाँ बन्छ ? भनेर पत्ता लगाउन यस्तो प्रविधिमा काम गरिरहेका छन्। यो कसरी बन्छ  र कहाँ जम्मा हुन्छ ? जसरी हामी हिलियम निकाल्छौं।

अचम्मको कुरा के छ भने पृथ्वी मुनि केहि ब्याक्टेरियाहरु छन्, जसले निरन्तर हाइड्रोजन खान्छन् । यसको मतलब कुनै ठाउँमा ब्याक्टेरिया बढी भएमा हाइड्रोजन त्यहाँ रहन सक्दैन । तसर्थ, वैज्ञानिकहरूले यस्तो स्थान खोज्नु पर्नेछ, जहाँ यो ग्याँस सुरक्षित रूपमा भण्डारण भएर बसेको होस र समयसँगै गायब हुन नसकोस् ।

वैज्ञानिकहरू भन्छन् कि यदि यी स्रोतहरू पत्ता लगाइयो र सही तरिकाले निकालियो भने यो जीवाश्मा इन्धनको राम्रो र दिगो विकल्प हुन सक्छ। एक अनुमानका अनुसार यो भण्डारले आगामी १.७ लाख वर्षको लागि सम्पूर्ण विश्वको हाइड्रोजनको माग पूरा गर्न सक्छ । र, यो यस्तो समयमा खोजिएको छ कि जब २०५० सम्म हाइड्रोजनको खपत ६ गुणा बढ्नेवाला छ।

यस खोजसँग सम्बद्ध वैज्ञानिकहरूले ‘स्नोफक्स डिस्कभरी लिमिटेड’ नामक कम्पनी बनाएका छन्। यो कम्पनीले अब स्याटेलाइट डाटा र भूगर्भीय अनुसन्धानका माध्यमबाट व्यावसायिक रूपमा हाइड्रोजन निकाल्न सकिने ठाउँहरू पत्ता लगाउने काम गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौँ,  जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक...

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर, सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।   विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर, सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो ।   वडाको रु छ लाख...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

इटहरी (सुनसरी),  पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९