अन्तरिक्ष युद्द रोक्न ट्रम्पले सारे ‘गोल्डेन डोम’ योजना, जसका लागि १७५ अर्ब डलर दिने

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा महत्वाकांक्षी योजना घोषणा गरेका छन्, जसलाई उनले ‘गोल्डेन डोम’ नाम दिएका छन् । यस योजनाको लक्ष्य अमेरिकालाई मिसाइल आक्रमणबाट जोगाउन बलियो सुरक्षा ढाल निर्माण गर्नु हो। यो केही हदसम्म इजरायलले ‘आइरन डोम’ नाम गरेको वायु रक्षा प्रणालीसँग मिल्दोजुल्दो छ। ट्रम्पले ओभल अफिसमा पत्रकारहरुसँग भने, ‘सम्पन्न भएपछि गोल्डेन डोमले विश्वको जुनसुकै कुना वा अन्तरिक्षबाट प्रहार गर्ने मिसाइललाई रोक्न सक्नेछ।’

यो योजना अन्तर्गत हजारौं साना उपग्रह पृथ्वीको कक्षमा तैनाथ गरिने छ । स्याटेलाइटको यस नेटवर्कबाट आउने मिसाइलहरू पत्ता लगाउन सकिन्छ। यो तिनीहरूमा नजर राख्न र प्रक्षेपण पछि तुरुन्तै नष्ट गर्न सक्षम हुनेछन्। ट्रम्पले आफ्नो कार्यकालको अन्त्यसम्ममा यो प्रणाली पूरा गर्ने लक्ष्य रहेको बताएका छन् । यसका लागि आगामी वर्षको बजेटमा २५ अर्ब डलर र कुल १७५ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । ओभल अफिसबाट बोल्दै ट्रम्पले यस्तो बताएका हुन् । यो प्रणालीको डिजाइनलाई अन्तिम रूप दिइएको छ र यसको नेतृत्व स्पेस अपरेशनका उपप्रमुख जनरल माइकल गुएटेलिनले गर्नेछन्।

 

सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीजको मिसाइल डिफेन्स प्रोजेक्टका निर्देशक टम काराकोले यसलाई आवश्यक कदम भनेका छन्। उनले भने, ‘अन्तरिक्षमा युद्धको सम्भावनालाई ध्यानमा राख्दै गोल्डेन डोमले अमेरिकालाई कडा सुरक्षा दिन सक्छ।’ यद्यपि, युनियन अफ कन्सर्ड साइन्टिस्टका भौतिक शास्त्री लौरा ग्रेगोले यो प्रणाली जटिल र महँगो भएको र सजिलैसँग लक्षित गर्न नसकिने चेतावनी दिएका छन् । गोल्डेन डोमले हाइपरसोनिक मिसाइलहरू र फ्र्याक्शनल अर्बिटल बमबारर्डमेन्ट प्रणाली जस्ता नयाँ प्रकारका मिसाइलहरूसँग पनि सामना गर्नु पर्नेछ। लागतको बारेमा पनि अनिश्चितता रहेको छ ।

 

ट्रम्पले १७५ अर्ब डलरको अनुमान गरे पनि केही विज्ञहरूले यो खर्च १६१ देखि ५४२ अर्ब डलरसम्म हुन सक्ने बताएका छन् । र, यो पूरा हुन दशकौं लाग्न पनि सक्छ। सन् १९८३ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले पनि यस्तै हवाई रक्षा प्रणालीको सपना देखेका थिए तर सोभियत संघको पतनअघि त्यो पूरा हुन सकेको थिएन् । अमेरिकासँग अहिले छोटो र मध्यम दूरीका क्षेप्यास्त्रहरू रोक्ने प्रणाली छ तर लामो दूरीका क्षेप्यास्त्रहरूलाई ठूलो मात्रामा रोक्न भने उसका लागि अझै ठूलो चुनौती बनिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९