बर्दगोरिया जनताहरुका लोक प्रिय सांसद साउँद/जनताले गरे जय जय कार/सांसद साउँद जनताका जिउँदा भगवान/जनताले गरे प्रशंसा(भिडियो सहित)

बौनियाँ/कैलालीको बर्दगोरीया गाउँपालिकाको वडा नं ३ बुटकौवा शान्ती टोलमा २०७७ भाद्र महिनाको १० गते बुधबार राती परेको अविरल वर्षा पछी आएको बाढिका कारण करीव ३१ घरपरिवार विस्थापित भएका थिए ।

करीव २ दिन सम्म परेको अविरल वर्षाले काँडा नदिमा पानीको बहाव बढे पछि उक्त टोल डुवानमा पर्दा ३१ घरपरिवार विस्थापित भएका हुन । रातिको करीव ७:८ बजेको समयमा बाढि बस्तीमा पस्दा मानविय क्षेती भने नभएको वडा अध्यक्ष करने सुनारले अनमोल अनलाईन टेलिभिजन लाई बताएका थिए।

उक्त दिन के .के युवा क्लबका युवा हरुले पीडित जनता हरुलाई उदार गरेका थिए।३१ घरपरिवार विस्थापित भएका  पीडित जनतालाई विभिन्न सामुदायिक वन उपभोक्ता समिती र विभिन्न संग संस्था हरुले पीडित जनता हरुलाई संयोग गरेका थिए।
त्यस्तै बाढि विस्थापित भएको टोलको कैलाली क्षेत्र नं २ प्रदेश सभा ‘ख’ का सांसद नन्द बहादुर साउदले समेत अवलोकन गर्नुभएको थियो। अवलोकन गर्दै सांसद साउदले चाडै तटबन्धनको काम हुने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।

सांसद साउँदले भने वडा नं ३ लगाएत गाउँपालिकाको सुगरखाल सम्मको नदि कटान क्षेत्रको सर्वेको काम भईसकेको हुदाँ लकडाउन खुले लगतै टेन्डरको काम हुन्छ । टेन्डरको काम सकिए लगतै तटबन्धनको काम समेत सुरु हुने उनले बताए । सांसद साउदले अव नदि कटान क्षेत्रका जनताले समस्या भोग्नु नपर्ने बताउँदै चाडै त्यस क्षेत्रमा तटबन्धन हुने बताएका छन ।

सांसद साउँदले ११ महिना मै २५ लाख तटबन्धन रकम प्रदेश सरकार बाट बर्दगोरिया गाउँपालिका वडा नं ३ शान्ति टोलका बाढी पीडित ठाउँमा तटबन्धन हालेका हुन ।
सोही ठाउँका जनताहरूले अमुले मत खेर गयो भन्दै आएका थिए बजेट आएर काम सम्मपन्न भए पछि सोही ठाउँका बाढी पीडित जनता खुशी भएका छन् सांसद साउँद गरेको कामलाई खुलेरै समाजसेवी, बुद्धिजीवी, स्थानीय बासिन्दा ,युवाहरु खुशी भएका छन् सोही ठाउँका बाढी पीडित स्थानीय एक महिलाले गरीब दुखीको पीडामा मलम पट्टी लगाउनु भएकोमा धन्यबाद समेत दिनु भयो उहाँले भनु भयो हाम्रो लागि सांसद साउँद जिउँदा भगवान हुन् बोलेको कुरा पूरा गर्नु भएको छ उहाँ जस्तो नेता देशमा सबै भइदिएको भए देश कति अगाडि बढ्ने थियो होला पिडित महिलाले बताएकी छिन् ।

स्थानीय युवा नारायण रिजालले भने अघिलो वर्ष स्थानिय जनतालाई घर भित्र बाढी पसेर खाना पकाएर खान धेरै गाह्रो थियो अहिलेको समयमा सांसद ज्यू ले तटबन्धनको लागि रकम प्रदेश सरकार बाट पठाएर काम सम्पन्न भएको छ काम पनि धेरै राम्रो भएको छ अघिको वर्ष अविरल वर्षाका कारण धेरै को धन जनको नाश भएको थियो अब नहोस् भनका लागि जनताका लोक प्रिय युवा नेता नन्द बहादुर साउँद (राजेन्द्र) ज्यूले चाल्नु भएको कदम बोलेको कुरा पूरा गर्नु भएको छ हामी सबै खुशी छौ अझै केही तटबन्धन आवश्यकता रहेको छ फेरि केही रकम प्रदेश सरकार बाट रकम लिएर आउनु हुने छ भने आशा रहेको रिजालले अनमोल अनलाईन टेलिभिजन संग बताएका हुन ।

अघिलो वर्ष अविरल वर्षाका कारण हामी जनता विभिन्न संघ संस्थामा गुहार माग्दै बसेका थियौं तर यो वर्ष तटबन्धन भएपछि घर छोडेर जानु नपर्ने स्थानीय बासिन्दा दलसुर सार्कीले भने अघिको वर्ष अविरल वर्षाका कारण हामी सात दिन सम्म घरमा नबसेको सार्कीले भने अघिको वर्षको समस्या देखेर सांसद ज्यू जानु भो जनताको हित हुने काम गर्नु भएको छ उहाँलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु समेत भनेका थिए ।

स्थानिय महिला सुनिता नेपालीले भनिन अघिलो साल हामी सबै यहाँका मानिस रुँदै कराउँदै बाढी घर भित्र जाँदा भागा भाग भएको थियो नेता प्रदेश सांसद साउँद ज्यू ले जसरी भए पनि जनतालाई बाढी पीडित स्थानीय बासिन्दा लाई बचाउछु भनेर जानु भएको थियो यो वर्ष उहाँले बजेट दिनु भएकोमा धेरै धन्यवाद व्यक्त गर्दछु हामी जनताको लागि लोक प्रिय हुनु भएको छ सबै नेता उहाँ जस्तै भए गाउँ ठाउँ देश छिटो विकास हुन समय नलाग्ने समेत नेपालीले भनेकी थिइन् ।

 

स्थानीय बासिन्दा शिक्षक के के युवा क्लबका महासचिव वसन्त ओलीले त्यो दिन सम्झिदा सरकार छैन कि जस्तो मनमा लागेको थियो प्रदेश सांसद नन्द बहादुर साउँद (राजेन्द्र) ज्यूले जुन कुरा पिडित जनताको अगाडि भनेर जानु भएको थियो आज पूरा भएको छ यहाँका स्थानियहरु सबै खुशी छौ उहाँ माननीय सभासद मात्र होइन गरीब जनताको जिउँदो भगवान् हुन समेत ओलीले भनेका हुन ।

के के युवा क्लबका अध्यक्ष शिखर वि कले भने बोल्ने नेता धेरै आएका थिए तिनी नेताहरु अहिले कता छन त्यस पछि अनुहार कहीँ कतै पनि नदेखेको वि क बताए सांसद साउँद ज्यूले गरीब दुखीको आँसु पुछ्ने काम गर्नु भएको छ वि कले भने कति नेता बोलेर गए काम भएको छैन साउँद ज्यू ले हामीलाई तटबन्धन गर्छु ।जनतालाई दुःख दिने छैन भनु भएको थियो जुन कुरा भनु भएको थियो आज पूरा भएको छ जनता खुशी भएका छन् अध्यक्ष वि कले अनमोल अनलाईन टेलिभिजन लाई बताएका छन्। अध्यक्ष वि कले
भने विकास गर्ने नेतालाई कुनै पनि पाटी नहेर्ने समेत बताएका हुन् जसले गरीब दुखीको आँसु पुछ्ने छ हामी युवा उही नेताको गुण गान गाउँदै हिडने वि कले बताएका हुन्।

यता प्रदेश सांसद नन्द बहादुर साउँद (राजेन्द्र) भने म जनताको सेवक हु जनताले मलाई विश्वास मानेर पठाएका हुन महिले बोलेका विकासका कुरा कुनै ठाउँमा ढिलो चाँडो हुन् सक्छ सरकारी काम हो तर महिले बोलेका हरेक ठाउँमा बजेट हालेकै छु अझै पनि हाल्ने छु जनताको मन दुखाउने छैन जनता मेरा भगवान् हुन सांसद साउँदले भनेका हुन् ।

भिडियो हेर्नु होस्

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ, कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रु तीन करोड लगानीमा केन्द्र सञ्चालन गर्न लागिएको हो ।   प्राकृतिक रूपमा उत्पादन...

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती,  चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशतअर्थात् रु १६ अर्ब ११ करोड सात लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ ।घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ ।     दुवै शीर्षकसहित बाँडफाँट...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

चितवन,  चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै...

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी

भजनी (कैलाली), कैलालीमा विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ । माध्यमिक तहमा विद्यालय सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा शिक्षकको अभाव छ ।जिल्लामा सामुदायिकतर्फ माध्यमिक तहसम्मको पठनपाठन हुने विद्यालय सङ्ख्या १७४ छ । संस्थागतसहित कूल ३१२ विद्यालयले...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ,  हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपािलका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको समस्या देखिएको छ ।नेपाल हार्ट फाउण्डेशन, पाटन रोटरी क्लब, मेडिकेयर अस्पताल र चेपेल फाउण्डेशनको आयोजनामा आज सम्पन्न दुई दिने स्वास्थ्य...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९