टीकापुर । नेकपा एमाले कैलाली क्षेत्र नम्बर १ निर्वाचन मा आज निर्वाचन लक्षित युवा भेला सम्पन्न भएको छ। कैलाली क्षेत्र नम्बर १ स्तरीय सो युवा बेलाको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका सांसद तिला भण्डारी रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले...













































































































































