शनिबार, मंसिर २२, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

दानुफाँटा नमुना सामुदायिक बन उपभोक्ता समुहको बार्षिक साधारण सभा रोकियो

बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ बुटकौवामा रहेको श्री दानुफाँटा नमुना सामुदायिक बन उपभोक्ता समुहको नौं साधारण सभा रोकिएको छ ।साधारण सभामा उपभोक्ता समूहको ऐन नियम बिधान अनुसार ५१% समूहका उपभोक्ता उपस्थिति नभए पछि पहिलो चरणको साधारण सभा स्थगित भएको हो । भने दोस्रो चरणको साधारण सभा दानुफाँटा नमुना सामुदायिक बन उपभोक्ता समुहका समितिका अनुसार मिति २०७८/०४/३० गते शनिवार बिहान १० बजे राख्ने निर्णयमा उलेख गरिएको छ ।सामुदायीक बनमा अहिले सम्म जम्मा उपभोक्ता ३०१ जना  रहेका छन्।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation