बिहिबार, अशोज ११, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

प्रदीप खड्काकाे दीपक बाेहरालाई समर्थन

भैरहवा, ३० कात्तिक । अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ३ का उमेदवार दीपक बाेहाेरालाई मतदान गर्न आग्रह गरेका छन् ।निर्वाचन आयोग‘दीपक बाेहराजस्ताे विकास प्रेमी नेतालाई मत दिनु सबैकाे हित हुने छन्,’ भैरहवामा आइपुगेका उनले भनेका छन्, ‘बाेहराजीकाे बारेमा धेरै राम्रा कुरा सुनेकाे छु । लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नाेक्सान हुन सक्छ, यसैले सबैले उहाँलाई मत दिनहाेस् ।‘खड्का र गाेमा ज्ञवालीसहित टिकटक स्टारहरूले पनि रुपन्देहीकाे विकासकाे लागि दिपक बाेहराकाे जित आवश्यक रहेकाे र मतदान गर्न अपिल गरेकाे  करभिका थापाले बताइन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!