बिहिबार, फाल्गुन १७, २०८०

नवलपरासी १ (ख) प्रदेश सभा सदस्यमा सन्तु विजयी

नवलपरासी ९ मंसिर पश्चिम नवलपरासी क्षेत्र नं १ बाट प्रदेश सभा सदस्य पदका नेपाली कांग्रेसका उम्मेदवार देवकरण कलवार (सन्तु ) निर्वाचित भएका छन् । कलवारले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार असरफ अलि चुरिहारलाई २ हजार १ सय ९८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । कलवारले ११ हजार २ सय ८४ प्राप्त गरेर विजयी हुँदा चुरिहारले ९ हजार ८६ मत प्राप्त गरे । तेस्रोमा एमालेका दीपकराज शर्माले ७ हजार ५ सय ७८ मत गरे ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation