आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

बारा क्षेत्र ३ को प्रदेशसभा (२) मा एमालेका महम्मद समिर निर्वाचित

बारा, बारा क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा एमालेका उम्मेदवार महम्मद समिर निर्वाचित भएका छन् । समिरले ६८ मत अन्तरले प्रदेश सभामा निर्वाचित भएका हुन् ।

उनले ८ हजार ३ सय २३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका पारस प्रसाद साहले ८ हजार २ सय ५५ मत प्राप्त गरेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation