बुधबार, मंसिर १३, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

काग्लीअरीमाथि युभेन्टस २-१ ले विजयी

काठमाडौ‌‌ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले काग्लीअरीलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा युभेन्टसले काग्लीअरीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।युभेन्टसको जितमा ग्लेइसन ब्रेमेर र डानीएले रुगानीले एक एक गोल गरेका थिए । त्यसैगरी काग्लीअरीका लागि अल्बेर्टो डोस्सेनाले एक गोल फर्काएका थिए ।यो जितसँगै युभेन्टस सिरी ए को शिर्ष स्थानमा उक्लिएको छ । १२ खेलमा ९ खेल जितेको युभेन्टसको २९ अंक रहेको छ ।त्यस्तै काग्लीअरीको भने १२ खेलमा ९ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!