Baigyanik Media

Advertisment

SKIP THIS

मोदीको राष्ट्रिय सुरक्षा सल्लाहकारमा डोभल पुन: नियुक्त

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अजित डोभललाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुन: नियुक्त गरेका छन् । त्यस्तै क्याबिनेटको कमिटीले पिके मिश्रलाई प्रधानमन्त्रीको मुख्य सचिवमा पुन: नियुक्ति गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । डोभल र मिश्र २०१४ मा मोदी भारतको प्रधानमन्त्री भएदेखिनै यहि भूमिका निरन्तर रहेका छन् । डोभल १९६८ ब्याचका अवकास प्राप्त आइपिएस अफिसर हुन् भने मिश्र १९७२ ब्याचका अवकास प्राप्त आइपिएस अफिसर हुन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation