सबन्धबिच्छेदको ७ बर्ष हलिउड अभिनेत्री बिना बाबु आमा बन्दै

म्याड्रिड । हलिउडकी चर्चित कलाकार जोनी डेपकी पूर्वपत्नी एम्बर हर्ड दोस्रो पटक आमा बन्न लागेकी छिन् ।

चाँडै नै उनीहरूको घर खुसीले भरिने भएको छ। अभिनेत्री स्वयंले यो खुसीको खबर आफ्ना फ्यानहरुलाई सेयर गरेकी छिन् । ३८ वर्षीया एम्बर हर्ड पहिले नै एक बच्चाकी आमा भइसकेकी छिन् ।

 

उनी आफ्नो पहिलो सन्तानसँग स्पेनमा बस्दै आएकी छिन् । अब एम्बर आफ्नो दोस्रो सन्तानको लागि उत्सुकताका साथ पर्खिरहेकी छिन् । चाखलाग्दो कुरा के छ भने यसपटक पनि एम्बर हर्ड बिना विवाह आमा बन्दैछिन् । उनी अहिले एकल महिला हुन् ।

मिडिया रिपोर्टका अनुसार एम्बर हर्डको गर्भावस्थाको खबर उनको प्रतिनिधिले सेयर गरेको छ । पिपल म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले भनिन्,  ‘यो गर्भावस्थाको सुरुवात मात्र हो, यसैले हामी यसको बारेमा धेरै जानकारी साझा गर्दैनौं।’ उनका अनुसार एम्बर आफ्नो र आफ्नो पहिलो बच्चाको लागि धेरै खुसी छिन्।

 

जोनी डेप र एम्बर हर्डले सन् २०१५ मा विवाह गरेका थिए भने २०१७ मा दुवैको सम्बन्धविच्छेद भएको थियो । दुबैको डिभोर्स निकै हाई प्रोफाइल थियो, जसले धेरै हेडलाइन्स बनाएको थियो ।

 

जोनी डेपसँग सम्बन्धविच्छेद भएपछि एम्बर हर्ड सन् २०२१ मा पहिलो पटक आमा बनिन् । उनीहरुको पहिलो सन्तान सरोगेसीको माध्यमबाट जन्मिएको थियो ।

 

आफ्नो पहिलो सन्तानलाई स्वागत गरे पछि एम्बर हर्डले प्रशंसकहरूसँग यो खुसीको खबर साझा गरेकी हुन ।इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै उनले लेखेकी छिन्,  ‘चार वर्षपछि मैले बच्चा चाहन्छु भन्ने निर्णय गरें । म यो बच्चा मेरो सर्तमा चाहन्थे। अब मैले बुझें कि महिलाहरूले आफ्नो भाग्यको यो आधारभूत भाग रोज्नु कति क्रान्तिकारी छ।’

 

‘एक्वाम्यान’ अभिनेत्रीले थप लेखेकी छिन्, ‘मलाई आशा छ कि हामी महिलाहरु यस्तो बिन्दुमा पुग्नेछौं, जहाँ बच्चाको लागि औठी नबनाउनु वा विवाह नगर्नु सामान्य मानिनेछ र उनले आफ्नो पहिलो बच्चा एक्लै हुर्काइरहेकी छिन्। अब अभिनेत्रीले आफ्नो पहिलो सन्तानलाई स्वागत गर्नेछिन् । यो खुसीको खबरपछि उनका फ्यानहरुले पनि उनलाई बधाई दिइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९