Baigyanik Media

Advertisment

SKIP THIS

सिरियाली विद्रोही सेनाले लगायो दमास्कसमा कर्फ्यू

दमास्कस। सिरियाली विद्रोही सेनाले दमास्कसमा कर्फ्यू घोषणा गरेको छ । सिरियाली बिद्रोहीले राजधानीमा स्थानिय समय अनुसार दिउँसो ४ बजे देखि बिहान ५ बजेसम्म कर्फ्यू घोषणा गरेको छ। यसका लडाकुहरूले बिहान राजधानी कब्जा गरेपछि राष्ट्रपति अल असदले यसलाई छोडेपछि यो कदम चालिएको हो।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation