Baigyanik Media

Advertisment

SKIP THIS

आज एनपीएलमा ब्रेक, भाेली देखी पुनः सुचारू हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज कुनै पनि खेल रहेका छैनन ।

 

 

 

अघिल्लो शुक्रवार देखी सुरू भएको एनपीएलको जारी खेलमा सोमवार भने ब्रेक लिइएको हो ।

 

 

 

अहिलेसम्म एनपीएलमा चौधवटा खेल भइसकेका छन । जसमध्ये जनकपुर बोल्टसले अपराजित हुदैँ चौथों पटक पनि खेल जीतको छ ।

 

 

 

अहिलेसम्मकै सर्वाधिक रोचक खेल मध्ये जनकपुर बोल्टसले लुम्बिन लायन्सलाइ १ रनले पराजित गरेर हिजो अप्रत्याशित नतिजा निकालेको थियो भने सुदुरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाउँदै ३३ रनले चीतवन राइनोजले बाजी मारेको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation