Baigyanik Media

Advertisment

SKIP THIS

मनकामना केबुलकार आज र भोली बन्द हुने

काठमाडौं । मनकामना केबलकारको आज र भोली बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका अनुसार मर्मत सम्भार गर्नु पर्ने भएकाले पुस १ र २ गते सेवा बन्द गरिन लागिएको हो ।प्रालिका अनुसार टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने छ । सो अवधिभर  ‘वटम स्टेसन’स्थित रेस्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।  

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation