फिटनेश एपवाट पनडुब्बीकाे रहस्य लिक भएपछि फ्रान्स तनावमा

पेरिस। फ्रान्सबाट एउटा ठूलो खबर बाहिर आएको छ । फ्रान्सबाट एक प्रमुख सैन्य गुप्तचरीको जानकारी लीक भएको छ। फ्रान्सको गोप्य सैन्य आधार शिविर र ४ आणविक पनडुब्बीसँग सम्बन्धित संवेदनशील सूचना चुहिएको खबरले विश्वभर सनसनी फैलाएको छ । अचम्मको कुरा यो हो कि यो सम्पूर्ण घटनाको पछाडि एक फिटनेस एपले काम गरेको छ।

 

फ्रान्सेली सैन्य पनडुब्बीमा बस्ने केही अधिकारीहरूले फिटनेस एप प्रयोग गरेका थिए। यस फिटनेस एप मार्फत पनडुब्बीको स्थान मात्र नभई यसको स्थिति र गस्ती गतिविधिसँग सम्बन्धित जानकारी पनि बाहिरिएको छ । खासमा, यी पनडुब्बीहरूले कहिले र कुन समयमा गस्ती गर्छन् ? यसको जानकारी पनि एपबाट लीक भएको छ ।

 

यस फिटनेस एपको नाम स्ट्राबा हो। यो पनडुब्बीको चालक दलद्वारा प्रयोग गरिएको थियो। चार पनडुब्बी जसको डाटा लीक भएको छ, तिनीहरूमा १६ वटा आणविक मिसाइलहरू रहेको खुलेको थियो । यी पनडुब्बीहरूलाई ब्लाक बोटसको नाम दिइएको छ। यदि रिपोर्टहरूमा विश्वास गर्ने हो भने यी पनडुब्बीमा हिरोशिमा र नागासाकी भन्दा १००० गुणा ठूलो विनाश निम्त्याउने शक्ति रहेको छ।

 

फ्रान्सले यी पनडुब्बीहरूलाई फिनिस्टेयरस्थित ब्रेस्ट हार्बरमा लुकाएर राखेको थियो। यसको नाम आइल लॉन्ग पनडुब्बी बेस हो। यहाँ २००० भन्दा बढी फ्रान्सेली सैन्य कर्मचारीहरू रहदैँ आएका छन । यो बेसलाई फ्रान्सको सबैभन्दा गोप्य विमान स्थलको रूपमा मानिन्छ । यो सम्पूर्ण क्षेत्र २४ घण्टा क्यामेरा र ड्रोनको निगरानीमा रहन्छ। यस बेसमा मोबाइल फोन बोक्न पनि निषेध गरिएको छ। मोबाइल बेसको चेक प्वाइन्टमा जम्मा हुन्छन, जसले गर्दा कसैलाई यसको स्थान थाहा हुँदैन।

 

तर, पनडुब्बीका चालक दलमा रहेका ४५० भन्दा बढी सैन्य अधिकारीहरूले स्ट्रभा एप प्रयोग गरेको दाबी गरिएको छ । आफ्नो फिटनेस जाँच गर्न, उनीहरूले अनजानमा आफ्नो सम्पूर्ण तालिका एपमा साझा गरेका थिए । जसका कारण पनडुब्बीको बारेमा जानकारी पनि सबैका अगाडि आयो । एप प्रयोग गर्ने सबै अफिसरहरूले पनि आफ्नो प्रोफाइल सार्वजनिक राखेका थिए, ताकि सबैलाई यसको बारेमा थाहा होस्।

फ्रान्सेली पत्रिका ले मोन्डेका अनुसार यो एप फ्रान्सका लागि मात्र नभई रुस र अमेरिकाजस्ता धेरै ठूला देशका लागि पनि खतरा बन्न सक्छ । वास्तवमा फ्रान्स, रुस र अमेरिकालगायत धेरै देशका राष्ट्रपति र प्रधानमन्त्रीका अंगरक्षकहरूले पनि यो एप प्रयोग गर्छन्। यस्तो अवस्थामा एपमार्फत उनीहरुको लोकेसन पनि लिक भइरहेको जनाएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९