अमेरिकाको एउटा सहर, जहाँ १ ब्यक्तिकाे भागमा ८३३ को चिहान

क्यालिफोर्निया । यो राज्यमा एक सानो सहर छ, जसको नाम हो– कोल्मा  । आफ्नो अचम्मको र रहस्यमय इतिहासका कारण यो सहर विश्वभर परिचित छ। यसलाई प्रायले ‘आत्माको शहर’ भनेर जान्दछन्, तर यसको वास्तविक नाम भने ‘कोल्मा’ हो।

 

यो शहर मात्र १.९ वर्ग माइलमा फैलिएको छ र जनसंख्या २,००० भन्दा कम रहेको छ। तर, यहाँका १७ वटा चिहानस्थलमा  १५ लाख मानिसलाई गाडिएको तथ्यांकमा देखिएको छ । यो सानो सहरमा डेनिमका संस्थापक लेवी स्ट्रस, बैंक अफ अमेरिकाका संस्थापक ए पी जाननिनी र प्रसिद्ध बेसबल खेलाडी जो डिमैगियोको अन्तिम विश्राम स्थान पनि हो।

 

खासमा, क्यालिफोर्नियामा १८४८ मा एक दुर्घटनाको समयमा सुनखानी पत्ता लगाइएको थियो। यो खोजले अमेरिकामा हलचल मच्चायो र मानिसहरू धनी बन्ने इच्छामा क्यालिफोर्निया पुग्न थाले । र, सान फ्रान्सिस्कोको जनसंख्या विस्फोट भयो र त्यो बेला दुई वर्ष भित्र यसको जनसंख्या ८१२ बाट २५ हजारसम्म पुग्यो । जनसंख्या बढ्दै जाँदा सान फ्रान्सिस्कोको चिहानहरू पनि भरिन थाले। यस्तो अवस्थामा कोल्मामा शव गाड्ने प्रक्रिया सुरु भयो र १८८७ मा यहाँ पहिलो चिहान स्थापना गरियो ।

 

सान फ्रान्सिस्कोमा यो बिस्तारै चिहान नजिकै बस्नेहरूले रोग फैलाउने विश्वास बढयो । यो चिन्ताजनक अवस्थालाई ध्यानमा राख्दै सन १९१४ मा शहरका अधिकारीहरूले निर्णय गरे कि अब यहाँ कसैलाई पनि गाडिने छैन। यससँगै पुरानो चिहानमा गाडिएका शव अन्यत्र सार्ने गरी त्यहाँको जग्गा अन्य प्रयोजनका लागि प्रयोग गर्न सकिने पनि निर्णय गरियो ।

 

सन १९१४ पछि सान फ्रान्सिस्को अधिकारीहरूले सबै चिहानहरू शहर बाहिर सार्न आदेश दिए। त्यसबेला सान फ्रान्सिस्कोमा करिब २ दर्जन चिहान थिए। यी चिहानबाट शवहरू निकालेर कोल्मामा लगेर पुनः गाडियो । २० औं शताब्दीको सुरुसम्ममा करिब १.५ लाख शव कोल्मामा सारि सकिएको थियो। त्यसयता कोल्मामा शवको संख्या बढ्दै गएको छ ।

आज कोल्मामा १ हजार ८०० जना मात्रै बस्छन् तर यहाँको चिहानमा गाडिएका शवको संख्या १५ लाखभन्दा बढी रहेको अनुमान गरिएको छ । यहाँ चिहानमा जीवित र मृतकको अनुपात १.८३३ छ। यसको मतलब कोल्मामा प्रत्येक जीवित व्यक्तिको लागि त्यहाँ ८३३ लाशहरू गाडिएका छन्। यही कारणले गर्दा यो सहरलाई ‘आत्माको सहर’ भनिन थालिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९