विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन ५ हजार केटाको प्रस्ताव

लन्डन। आजकल मानिसहरु सम्बन्ध बनाउन र तोड्न धेरै सहज भएको छ । खासगरी प्रेमी र प्रेमिकाको हकमा को कसको प्रेमी र प्रेमिका बन्ने भन्ने केही भन्न सकिन्न । यी सबैको बीचमा ‘विश्वको मोस्ट वान्टेड गर्लफ्रेन्ड’को निकै चर्चा भइरहेको छ ।यी युवतीले एक–दुई मात्र होइन, पाँच हजार केटाको प्रस्तावलाई रिजेक्ट गरे पछि उनी थप चर्चामा रहेकी छिन् । करिब ५ हजार केटाहरूले उनका १५ प्रश्न भएको फारम भरेका थिए । उनको सर्त थियो, यसमा चित्त बुझेमा उनी त्यसलाइ ब्वाइ फ्रेन्ड बनाउने छिन । तर, उनले सही उत्तर नपाएको भन्दै त्यसपछि उनले ती सबैलाई अस्वीकार गरेकी हुन् ।

 

 

नेदरल्याण्डमा आधारित सामाजिक सञ्जालमार्फत भेरा डाइकमान्सले आफ्नो प्रेमी पत्ता लगाउन १५ प्रश्नहरूको सूची तयार गरेकी थिइन् । करिब ५ हजार केटाले भेरा डाइकम्यान्सलाई आफ्नो प्रेमी बन्ने इच्छा व्यक्त गरेर फारम पनि भरेका थिए तर अचम्मको कुरा ५ हजार केटाको आवेदनका बाबजुद पनि भेरा डाइकम्यान्स एक्लै रहेकी छिन् । उसले अहिलेसम्म आफ्नो जीवनसाथी फेला पारेकी छैनन् । भेरा डाइकमान्स हाल लन्डनमा बस्दै आएकी छिन् र सामाजिक सञ्जालमा ७० लाखभन्दा बढी फलोअर्स छन् । डाइकमान्सले भनिन, ‘मैले करिब ५ हजार आवेदन प्राप्त गरेँ तर तीन जना केटा मात्र मेरो लागि उपयुक्त थिए । म तीनै जनासँग डेटमा गएँ तर कसैसँग पनि सम्बन्ध स्थापित गर्न सकिनँ। र त म अझै पनि अविवाहित छु।’

 

 

भेरा डाइकमान्सले भनिन् कि ‘यी सबैको बाबजुद पनि म निराश छैन किनभने म मेरो प्रयोग सफल भएको ठान्छु किनभने मैले के चाहन्छु भनेर स्पष्ट रूपमा व्याख्या गर्न सक्छु र त्यो मापदण्ड कसले पूरा गरेको छ भनेर पनि हेर्न सक्छु।’ यी युवतीसँग ५ हजार मध्ये डेटमा गएका ती ३ जना कसरी भेटिन् भन्ने प्रश्न उठेको छ ।

 

डाइकम्यानले उनको प्रेमी बन्न अनौठो आवेदन प्राप्त गरेकी हुन ।  करिब ५ हजार आवेदन क्रमबद्ध गरेपछि भेट्न आतुर रहेको तीनवटा मात्रै चिठ्ठी भेटिए तर मुद्दा अगाडि बढ्न भने अझै सकेको छैन । डाइकम्यानले मानिसहरूलाई राति ढिलो सन्देश पठाएमा वा डेटमा बाहिर जाने कुरा गरेमा उनी तयार नहुन सक्छिन भनेकी छिन । ‘यदि यो पहिले नै योजना छ भने तपाईं एक्लै जान सक्नुहुन्छ, यो मेरो कडा नियमहरू मध्ये एक हो।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९