झापा। झापामा पुर्वराजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाइको पक्षमा नाराबाजी भएको छ। पुर्ब राजाले यहाँ स्थित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रममा प्रसाइको पक्षमा नाराबाजी भएको हो ।‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला राजाबादीहरूले ‘दुर्गा प्रसाइ जिन्दावाद’ भन्ने नारा लगाएका हुन् ।

































































































































































