शुक्रबार, भदौ २७, २०८२

हिजबुल्लाहको हमलामा पाँच इजरायली सैनिक घाइते

तेल अहिब । उत्तरी इजरायलमा हिजबुल्लाहको पछिल्लो आक्रमणमा इजरायलका ५ सैनिक घाइते भएका छन ।दक्षिणी लेबनानबाट उत्तरी इजरायलको अदमित क्षेत्रलाई लक्षित गरिएको मिसाइल प्रक्षेपणबाट पाँच जना इजरायली सैनिक घाइते भएका हुन । इजरायली सेनाले सोशल मिडियामार्फत दिएको जानकारी अनुसार इजरायली लडाकु विमान र सेनाले दक्षिणी लेबनानमा सञ्चालित सैन्य साइट र पोष्टहरू तथा आतंकवादी सेललगायत हिजबुल्लाहको पूर्वाधारमा जवाफी आक्रमण गरेका छन् ।

 

‘पाँचवटा मिसाइल प्रक्षेपण सिरियाली क्षेत्रबाट आएको पत्ता लागेको छ’  इजरायली सेनाले भन्यो, ‘ती क्षेप्यास्त्रहरू खुल्ला इजरायली क्षेत्र भित्र पसे ।’इजरायलले हालैका हप्ताहरूमा गाजामा प्यालेस्टिनीहरूको समर्थनमा इजरायलमा आक्रमण सुरु गर्ने हिजबुल्लाह सेनाहरूसँग लेबनान इजरायल सीमा विवादलाई गम्भीर रूपमा बढाउने धम्की दिएको छ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९