भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालको दोस्रो जीत

काठमाडौं। नेपालले भुटानलाई  पराजित गरेको छ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई  पराजित गरेको हो । लगातार दोस्रो जित हासिल गर्दैै नेपालले आइतबार बिहान भुटानलाई ८ विकेटले पराजित गरेको हो ।यसअघि पनि नेपालले हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१