विश्वकै सबैभन्दा जेठा जोडिएका जुम्ल्याहाको निधन

काठमाडौँ । अमेरिकामा बस्दै आएका विश्वकै जेठो जुम्ल्याहा लोरी र जर्जको ६२ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी राज्य पेन्सिल्भेनियाको लाइबेनस्पर्गर फ्युनरल होमका अनुसार उनीहरु दुबैले अप्रिल ७ को राती पेन्सिलभेनिया विश्वविद्यालयको अस्पतालमा अन्तिम सास लिएका थिए । यद्यपी उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

 

गिनिज बुक अफ वल्र्ड रेकर्डले पनि लोरी र जर्जको मृत्युको पुष्टि सामाजिक सञ्जालमा पोष्टमार्फत गरेको छ । जर्ज र लोरीको जन्म सेप्टेम्बर १८, १९६१ मा भएको थियो । दुवैको टाउको र रक्तकोष आंशिक रूपमा जोडिएको थियो । दुवैले मस्तिष्कको ३० प्रतिशत हिस्सा बाँडेका थिए । यद्यपि, यी सबै चीजहरूको बावजुद, लोरी र जर्जको फरक लिङ्ग र क्यारियरहरू थिए ।

 

२००७ मा आफ्नो ५०औं जन्मदिनमा एक साक्षात्कारमा, लोरीले भनेकी थिइन्, ‘हाम्रो जन्मको समयमा, डाक्टरहरुलाई डर थियो कि हामी ३० बर्ष सम्म मात्र बाँच्नेछौं । तर हामीले तिनीहरूलाई गलत साबित गर्यौं ।’ जर्जलाई स्पाइना बिफिडा नामक रोग थियो र उनी लोरीभन्दा ४ इन्च छोटो थिए । दुवैले सार्वजनिक हाई स्कूलमा पढे र कलेज सँगै पूरा गरे । समाचार एजेन्सी एपीका अनुसार २४ वर्षको उमेरदेखि जर्ज र लोरी पेन्सिलभेनियामा दुई बेडरूमको अपार्टमेन्टमा बस्थे । यहाँ दुवैले आ–आफ्नो हिसाबले जीवन बिताए ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९