लोकसभा निर्वाचनका लागि केजरीवालले घोषणा गरे १० ग्यारेन्टी

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीको जारी लोकसभा निर्वाचनमा १० ग्यारेन्टी सार्बजनिक गरेका छन् ।आइतबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री केजरीवालले आफ्नो गठबन्धनको सरकार बनेपछि पुरा गर्ने भन्दै १० ग्यारेन्टीको घोषणा गरेका हुन् ।

 

 

उनले देशभर नि: शुल्क विजुली दिने, सरकार स्कुललाई राम्रो बनाएर नि: शुल्क शिक्षा दिने, हरेक गाउँमा स्वास्थ्य क्लिनिक बनाउने, चीनले मिचेका भारतीय भूभाग फिर्ता लिने, भारतीय सेनामा ल्याइएको अग्निवीर योजना बन्द गरेर पुरानै अवस्थामा फर्काउने, किसानका लागि उनीहरुको उत्पादनको पुरा मुल्य दिलाउने, दिल्लीलाई पूर्ण राज्यको दर्जा दिलाउने, एक बर्षमा देशभर २ करोड रोजगार दिने, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने र जीएसटीलाई खतम गर्ने घोषणा गरेका छन् ।

 

 

 

पत्रकार सम्मेलनमा केजरीवालले सरकार ढाल्ने भाजपाको योजना असफल भएको दाबी गरेका छन् ।उनले भाजपाले कैयौं प्रयास गरे पनि आफ्नो सरकार ढाल्न नसकेको भन्दै आफ्ना विद्यायक र कार्यकर्तालाई पार्टी जोगाउने जिम्मेवारी दिएका छन् ।दिल्लीको कथित रक्सी घोटालामा अरविन्द केजरीवालले शुक्रबार अन्तरिम जमानत पाएका थिए भने उनले आगामी जुन २ मा सरेन्डर गर्ने छन् ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९