युभेन्टसको प्रशिक्षक बने थियागो मोटा

काठमाडौं । थियागो मोटा इटालीयन क्लब युभेन्टसको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । युभेन्टसले मासिमिलियानो एलेग्रीलाई हटाएर उनको ठाउमा मोटालाई प्रशिक्षक बनाएको हो । युभेन्टसले एलेग्रीलाई यस अघि नै बर्खास्त गरेको थियो ।मोटाले युभेन्टसमा २०२७ जुन ३० सम्मको सम्झैतामा हस्ताक्षर गरेका छन् । ४१ वर्षीय मोटा यसअघि इटालीकै अर्को क्लब बोलोग्नाको मुख्य प्रशिक्षक थिए ।

 

 

आफ्नो दोस्रो सिजनमै उनले गत बर्ष बोलोग्नालाई इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगमा छनोट गराउन सफल भएका थिए । ब्राजिल र इटालीको राष्ट्रिय टिमबाट खेलाडीको रुपमा खेलेका मोटाले व्यावसायिक फुटबल बार्सिलोना, पिएसजी, इन्टर मिलान जस्ता क्लबबाट खेलिसकेका छन् । उनले ब्राजिलका लागि२००३ मा २ खेल खेलेका थिए भने त्यसपछि उनी २०११ देखि २०१६ सम्म इटालीका लागि खेलेका थिए । इटालीको राष्ट्रिय टिमबाट ३० खेल खेलेका उनले एक गोल समेत गरेका थिए ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९