भारतमा १३ वर्षीया बालिका बेपत्ता, खोजिदिन परिवारको अपिल

काठमाडौं । भारतमा तीन दिनदेखि नेपाली बालिका बेपत्ता भएको भन्दै परिवारले खोजिदिन आग्रह गरेको छ।कैलालीको गोदावरी नगरपालिका-८  घर भएकी १३ वर्षीया बालिका शारदा भुल बुधबारदेखि भारतको पञ्जाबबाट बेपत्ता भएको त्यहाँस्थित शिवराज बिनाडीले बताए। उनी पञ्जावको लुधियाना कुन्दनपुरीबाट बेपत्ता भएको बिनाडीको भनाइ छ।

 

 

उनका बुबा दिलीप भुलले छोरी हराएकाले कतै फेला पारेमा भारतमा आफ्नो ९९८८९६१०३३ मा वा नेपालमा फेला परे घरमा रहेको ९७४६३२१९०३ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन्।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९