कमला ह्यारिसको र्यालीमा प्रसिद्ध गायिका लोपेज पनि सहभागी

काठमाडौँ । अमेरिकाको राष्ट्रपति पदकी डेमोक्रेटिक उम्मेद्वार कमला ह्यारिसको र्यालीमा प्रसिद्ध अमेरिकी गायिका जेनिफर लोपेज पनि सहभागी भएकी छन् ।कमला ह्यारिसको स्टेजमा जेनिफर लोपेज उपस्थित थिइन् । र्यालीलाई सम्बोधन गर्दै आफुले अहिलेसम्म भाग लिएको यो सबैभन्दा महत्त्वपूर्ण फोरम भएको बताएकी छन् । जेनिफर लोपेजले भनिन्, ‘म महिलाको शक्तिमा विश्वास गर्छु । “यस चुनावमा परिवर्तन ल्याउने शक्ति महिलामा छ ।’

 

 

त्यस्तै र्यालीलाई सम्बोधन गर्दै कमला ह्यारिशले भनिन्- ‘अमेरिका डोनाल्ड ट्रम्पले सिर्जना गरेको विभाजनबाट थकित भएको छ । हामी कठिन सङ्घर्षबाट डराउँदैनौँ र जित्नेछौँ ।ह्यारिसले आफुले हरेक दिन अमेरिकी अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताउदै न्यूनतम पारिश्रमिक बढाउनेछन् र काम गर्ने मानिसहरूका लागि लड्ने बताएकी छन् ।

 

 

 

पछिल्ला सर्वेक्षणहरुमा ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिष्पर्धा देखिएको छ । नोभेम्बर ५ मा हुने निर्वाचन अघि ६० मिलियन भन्दा बढी मतदाताले पोष्टल मार्फत र प्रि-मतदानमार्फत मत दिइसकेका छन् ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१