न्यूजील्याण्डकी कान्छी सांसद हाना र हाका नृत्यको विश्वभर चर्चा

काठमाडौँ । न्यूजील्याण्डकी कान्छी सांसद हाना रावहिती मापी क्लार्क संसदमा गरेको उनको विरोधको शैलीका कारण विश्वभर चर्चामा छिन् ।संसदभित्रको उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।न्युजील्याण्डकी सांसद हाना संसदमा आदिवासी सन्धि विधेयक च्यातेपछि चर्चामा आएकी हुन् । बिहीबार न्यूजील्याण्डको संसदमा हानाको क्रोधित रुप देखियो । जसको भिडियो अहिले भाइरल भइरहेको छ । न्यूजील्याण्डको संसद बैठकको भिडियो हेरेर सबै छक्क परेका छन् ।

 

 

संसदमा आदिवासी सन्धि सम्बन्धि विधेयकमा मतदान गर्न सांसदहरू संसदमा भेला भएका थिए, तर देशकै कान्छी महिला सांसद हानाले बोल्ने मौका पाएपछि पहिले उभिइन्, आक्रोश देखाइन् र विधेयकको प्रति च्यातिन् । त्यसपछि उनले हाका र परम्परागत माओरी नृत्य प्रदर्शन गर्न थालेकी थिइन् । हानालाई नाच्दै गर्दा संसदमा रहेका सबै सांसदले हाका नाच्न थाले ।

 

 

सभाका अन्य सदस्यहरू र ग्यालरीमा बसेका दर्शकहरू हानासँग हाका नाच्दै गरेपछि सभामुख गेरी ब्राउनलीले केही समयका लागि सदन स्थगित गरेका थिए ।१८४० को वैतांगी सन्धिमा निर्धारित सिद्धान्तहरू अन्तर्गत, जसले सरकार र माओरी बीचको सम्बन्धलाई मार्गदर्शन गर्दछ, जनजातिहरूलाई उनीहरूको भूमिहरू कायम राख्न र ब्रिटिशलाई शासन गर्ने बदलामा उनीहरूको हितको रक्षा गर्ने वाचा गरिएको थियो। उक्त विधेयकले ती अधिकारहरू सबै न्यूजील्याण्डका नागरिकहरूमा लागू हुनुपर्ने उल्लेख गरेको छ ।

 

 

को हुन् हाना रावहिटी मापी क्लार्क ?

न्यूजील्याण्डको १७० वर्षको इतिहासमा कान्छी सांसद बनेकी हाना संसदमा माओरी भाषामा गरेको भाषण विश्वभर चर्चाको विषय बनेको छ ।न्युजील्याण्डको एओटेरोवाबाट निर्वाचित हाना सन् १८५३ पछि पहिलो पटक सबैभन्दा कान्छी सांसद बनेकी छिन् । हाना गत वर्ष अक्टोबरमा न्यूजील्याण्डको संसदमा निर्वाचित भएकी थिइन् । उनले ननैया महुतालाई पराजित गर्दै यो निर्वाचन जितेका हुन् । सन् २००८ देखि नै नैयाले यो सिट सम्हाल्दै आएका थिए । यति मात्र होइन, ननैया सन् १९९६ देखि सांसद थिए ।

 

 

न्यूजील्याण्ड हेराल्डको रिपोर्ट अनुसार हाना न्यूजिल्याण्डका मूल निवासीहरूको अधिकारको लागि लड्दै छिन्। हानाका बुबा तैतिमु मापी माओरी समुदायका हुन् र एनगा तामाटोआ समूहसँग सम्बन्धित छन्। हाना न्यूजील्याण्डको अकल्याण्ड र ह्यामिल्टन शहरहरू बीचमा अवस्थित एउटा सानो सहर हन्टलेकी बासिन्दा हुन्। उनी यहाँ माओरी समुदायका बालबालिकाका लागि बगैँचा चलाउँछिन् । उनी आफूलाई राजनीतिज्ञ नभई माओरी भाषाको संरक्षक मान्छिन् ।

 

 

हाका नृत्य दक्षिण प्रशान्त महासागरमा अवस्थित टापुहरूको परम्परागत नृत्य हो। न्यूजील्याण्ड रग्बी खेलाडीहरूले आफ्नो खेलहरू अघि यसको माओरी संस्करण प्रदर्शन गर्छन्, जुन विश्वभर मान्यता प्राप्त भएको छ । यो समूहमा आक्रामक मुद्रामा खुट्टा टाँस्दै र चिच्याएर नाचिन्छ ।

 

 

 

यससँगै केही परम्परागत गीतहरू सामूहिक रूपमा गाइन्छ । परम्परागत रूपमा हाका भ्रमण गर्ने जनजातिहरूलाई स्वागत गर्ने परम्परागत तरिका थियो, तर यसले युद्धमा जाने योद्धाहरूलाई उत्तेजित गर्ने काम पनि गर्‍यो । यो शारीरिक शक्तिको प्रदर्शन मात्र थिएन, यो सांस्कृतिक गौरव, शक्ति र एकताको प्रतीक पनि थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९