भैरहवामा राष्ट्रिय कर दिवसको समापन

भैरहवा । आन्तरिक राजस्व कार्यलय भैरहवाले मंसिर १ गतेदेखि कर सप्ताह शुरु गर्दै ७ गते (आज) राष्ट्रिय कर दिवस मनाउँदै समापन गरेको छ । ‘कर प्रणालीको सार लगानीको आधार’ भन्ने नाराका साथ आन्तरिक राजस्व विभाग भैरहवाले यस वर्षको राष्ट्रिय कर दिवस मनाएको हो ।मंसिर १ देखि शुरु भएको राष्ट्रिय कर दिवस २०८१ को कर सप्ताहको आज समापन कार्यक्रममा आन्तरिक राजस्व विभागका प्रमुख कर अधिकृत प्रेमराज पोखलले सरकारले लिएको कर निति, राजस्व निति, कर प्रसाशन र निजि क्षेत्रको त्री पक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउनको लागि यस किसीमको कार्यहरु गरिरहेको बताए ।

 

 

उद्योगी व्यवसायीहरुलाई कर तिर्नको तथा लागि थप प्रेरीत गर्नकोलागि उत्कृष्ट करदाता भनेर पुरस्किृत गर्दै आएको प्रमुख कर अधिकृत पोखलको भनाई छ ।साथै उनले कर कार्यलयमा लामो समयदेखी काम गर्दै आएका कर्मचारीहरुलाई उतकृष्ट कर्मचारीहरुको रुपमा हामीले सम्मान गछौ, जसले उनीहरुमा थप राम्रो काम गर्नको लागि प्रेरित गर्नेछ ।यसैगरी कार्यक्रममा आ.व २०७९–८० मा आयकर सबै भन्दा बढी दाखिला गर्ने कर दाता तिरुपति फुड प्रोसेसिङ इन्डस्ट्रिजका सचालक विजय कुमार जयसवाललाई सम्मान गरिएको थियो । साथै आन्तरिक राज्स्व कार्यलयले कर अधिकृत धनिश्वर अर्याललाई उतकृष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ ।

 

 

 

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला प्रशासन कार्यलय रुपन्देहीको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले ‘राज्यको दायित्वहरु पुरा गर्ने साधन भनेकै सरकारी राजस्व प्रमुख रुपमा हो । सरकारी राजस्व सहि ढङ्गले उठयो भने त्यहि ढङ्गले परिचालन हुन्छ, अनी विकास र स्थिरता हासिल हुन्छ ’।यदि सरकारी राज्स्व उठेन वा राज्स्व लक्ष्य उठेन भने राज्यको दायित्व, क्रियाकलापहरु खुम्चिदै जान्छ । त्यसैले राज्स्व प्रशासन तथा राज्स्व कार्यलय अत्यन्त महत्वपूर्ण छ उनले भने । जनताबाट जनतासम्म पुग्ने श्रोत राज्स्व हो । जनताबाट सरकारमा जान्छ अनि फेरी सरकारबाट जनतामा फर्किन्छ अर्थात हामीले तिरेको कर हामीमै फर्किएर आउछ । प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाई छ ।

 

 

सिद्धार्थ उद्योग वानिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले ‘प्रत्येक दिन उद्ययोहरु बन्द भइरहेको अवस्थामा राज्स्व राज्स्व राज्स्व भन्दै उद्योगि व्यवसायहरुलाई नकारात्मक असर पर्नेगरी भएको व्यवहारलाई सरकारले  समयमै सोच पुर्याउनुपर्छ भन्दै माग गरे ।  यसैगरी अन्तराष्ट्रिय उडानहरु नियमित रुपमा संचालन भयो भने सिमानाका स्वत व्यवस्थित हुने र राज्यलाई करको दायरा पनि बढ्दै जाने सिद्धार्थ व्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठको भनाई छ ।कर सप्ताह अन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने सिद्धार्थ उद्योग वानिज्य संघका कृष्ण प्रसाद घिमिरे र  अशो क्षेत्रीलाई नगद १५०००, ट्रफी, प्रमाणपत्र र मेडलले सम्मान गरिएको थियो । यसैगरी क्रमशः दाश्रोमा राजस्व अनुसन्धान कार्यलय बुटवलका पोहल सिंह राना र तेज कुमार वलीलाई नगद १००००, ट्रफी, प्रमाणपत्र र मेडल , तेश्रोमा आन्तरीक राजस्व कार्यलय भैरहवाका धनिश्वर अर्याल र विकल्प भट्टराई, र भैरहवा भन्सार कार्यलयका सन्तोष खड्का र ज्ञान बहादुर कुमाललाई नगद ५०००, ट्रफी, प्रमाणपत्र र मेडलर साथै राष्ट्रिय खेलकुद परिषदका पूर्व रेफ्री जिवन अधिकारीलाई पनि नगद ५०००, ट्रफी, प्रमाणपत्र र मेडलले सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९