टिकटक माथी प्रतिबन्ध नलगाउने ट्रम्पको संकेत, प्रतिबन्ध स्थगन गर्न उनका जर्नेलको सर्वोच्चमा अपिल

वासिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक माथिको प्रतिबन्ध स्थगन गर्न सर्वोच्च अदालतमा अपिल गरेका छन् ताकि यस विषयमा छलफल गरेर समाधान खोज्न सजिलो होस् । यो अपील जोन सोयरले दायर गरेका हुन, जोन तीनै हुन्, जसलाइ ट्रम्पले सोलिसिटर जनरलको रूपमा मनोनित गरेका थिए ।  जोन सायर पनि यही हुन् । यो स्थितिमा सामान्यतया सर्वोच्च अदालतमा अमेरिकी सरकारको प्रतिनिधित्व गर्दछ। यस मुद्दाको सुनुवाई अब जनवरी १० मा तय गरिएको छ ।

यस अघि पनि ट्रम्पले टिकटकमा प्रतिबन्धको विरोध गर्दै आएका छन् । यस्तो अवस्थामा प्रश्न उठेको छ कि किन ट्रम्पले टिकटकलाई यति धेरै माया गर्छन् ? वास्तवमा, ट्रम्पले टिकटक भन्दा पनि देशका जनतालाई माया गर्छन् र यही कारण हो कि उनी यसको प्रतिबन्धको विरोध गर्दैछन्। ट्रम्पले भर्खरै पत्रकार सम्मेलनमा टिकटक मार्फत मात्रै युवाको समर्थन पाएको बताएका थिए, उनले निर्वाचन अघि टिकटक खाता पनि खोलेका थिए । जहाँ उनका लाखौं फ्लोअर्सहरू रहेका छन । उनका अनुसार यो एप अमेरिकामा १७ करोडभन्दा बढी प्रयोगकर्ताहरूका माझ निकै लोकप्रिय छ।

 

योसँगै ट्रम्पले राजनीतिक वार्ताबाट पनि यो समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन् । टिकटकमा हुने बहसलाई राष्ट्रिय सुरक्षा खतरा र स्वतन्त्र वाक् अधिकारबीच सन्तुलन मिलाउनुपर्ने उनको भनाइ छ । यसबाट टिकटक बचाउन सकिन्छ र सरकारको राष्ट्रिय सुरक्षाको चिन्ता पनि हल गर्न सकिन्छ भन्ने मध्यमार्गी बाटो उनले निकाल्न खोजिरहेका छन । त्यसैले उनीहरु यो कानुनी द्वन्द्वबाट बच्न खोजिरहेका छन् ।

 

खासमा अमेरिकामा लामो समयदेखि चिनिया एप टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास तीव्र बन्दै गएको छ । राष्ट्रिय सुरक्षा चिन्ताका कारण यो कदम चालिएको दावी गर्दै आइएको छ । एफबीआई र अमेरिकी सांसदहरूले टिकटकमाथि डाटा चोरी र चिनियाँ सरकारसँग सम्बन्ध रहेको आरोप लगाएका छन्। तर, कम्पनीले यी आरोप अस्वीकार गर्दै आएको छ ।  अमेरिका टिकटकको प्रयोगबाट सर्बसाधारणसहितको डाटा पहुँच गर्न सकिने विश्वास गर्छ । यो पनि एल्गोरिथ्म परिवर्तन गर्न प्रयोग गर्न सकिन्छ। नेशनल सेक्युरिटी एजेन्सीका तत्कालीन निर्देशक पॉल नाकासोनले टिकटकको एल्गोरिथ्मले प्रयोगकर्ताहरूलाई ठूलो प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरेका थिए।  तर, यी आरोपपछि टिकटकले कमजोरी भेटिएमा सुरक्षा बढाउने विश्वास व्यक्त गरेका छन ।

 

भर्खरै ट्रम्पले संकेत यो पनि गरे कि टिकटकलाई अमेरिकामा सञ्चालन गर्न अनुमति दिइन्छ। फिनिक्स, एरिजोनामा आयोजित एक कार्यक्रममा उनले टिकटकले राष्ट्रपति चुनावमा महत्वपूर्ण मतदातासम्म पुग्न मद्दत गरेको बताए । उनले यो एप अस्थायी रुपमा सञ्चालन हुने सम्भावना पनि व्यक्त गरेका थिए । ट्रम्पले गत हप्ता फ्लोरिडाको मार ए लागो एस्टेटमा टिकटकका सीईओ शो जी च्युलाई भेटघाट पछि उनी थप प्रस्ट भएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

 

गत अप्रिल २०२३ मा राष्ट्रपति बिडेनले बाइट डान्सलाई टिकटकको अमेरिकी सञ्चालकलाइ २७० दिनभित्र बेच्न निर्देशन दिने कानुन पारित गराएका थिए । यदि कम्पनीले अमेरिकी संसदले भने अनुसार गरेन भने एप्पल र गुगल जस्ता एप स्टोरबाट कम्तिमा अमेरिकामा प्रयोग हुन नसक्ने गरी टिकटकलाई आफ्नो प्लेटफर्मबाट हटाउनु पर्नेछ । जबाफमा मे २०२३ मा टिकटकले सम्भावित प्रतिबन्ध रोक्न खोज्दै अमेरिकी सरकार विरुद्ध मुद्दा अमेरिकी अदालतमा मुद्दा दायर गरेको थियो तर डिसेम्बरमा अमेरिकी पुनरावेदन अदालतले टिकटकको प्रतिबन्ध असंवैधानिक भएको दाबीलाई अस्वीकार गर्‍यो।

 

त्यसपछि डिसेम्बर १६ मा टिकटक र बाइट डान्सले अस्थायी राहतको लागि सर्वोच्च अदालतमा अपील गरेका थिए । यसपछि भने डिसेम्बर १८ मा सर्वोच्च अदालतले यो मुद्दा समीक्षा गर्न राजी भएको अवस्था छ । जसका कारण पनि ट्रम्पका वकिलहरूले यो विवाद वार्ताबाट समाधान गर्न सकिने विश्वास गरेका छन् । यस मुद्दाको सुनुवाई अब जनवरी १० का लागि तय गरिएको छ । र, जनवरी १९ मा सम्भावित प्रतिबन्ध लगाउन सकिने समयसिमा रहेकाले यस्तो अवस्थामा यो विवाद वार्ता वा कानुनी प्रक्रियाबाट समाधान हुन्छ कि हुँदैन हेर्नु पर्ने हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

दुःख र सङ्घर्षमा पनि खुसी हुन सकियो भने जीवनभरका धेरै समय दुःख हुँदैनः मन्त्री खरेल

काठमाडौँ,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा आउने दुःख र सङ्घर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सहज र सुखमय बन्ने धारणा व्यक्त गर्नुभएको छ ।आज प्रेस काउन्सिल नेपालले जीवन विज्ञानसँगको सहकार्यमा सञ्चारग्राममा आयोजना गरेको ‘संवाद र सञ्चारमा स्वजागरणः सुख, शान्ति...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

‘उत्पीडन समुदायको आन्दोलनलाई अपराधिकरण गर्ने प्रयास भयो’

काठमाडौँ, सरोकारवालाहरुले थारु र उत्पीडित समुदायले गरेका आन्दोलनलाई अपराधिकरण गर्ने प्रवृत्तिको आलोचना गर्नुभएको छ । थारु नागरिक अभियानले आयोजना गरेको ‘थारु र परिवर्तनको राजनीतिः नयाँ दृष्टिकोणको खोजी’ अन्तरक्रियामा उहाँहरुले परिवर्तनको आन्दोलनमा होमिने समुदायले गर्ने आन्दोलनलाई अपराधिकरण गर्ने प्रयास गलत भएको बताउनुभयो । लेखक खगेन्द्र संग्रौलाले...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९