काठमाडौं, १४ पुस श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीलाई सर्बसम्मत रुपमा अनुमोदन भएका छन्।आइतबार बसेको संसदीय सुनुवाइ समितिकोबैठकले नेपालीलाई सर्वसम्मत अनुमोदन गरेको हो।समितिवाट अनुमोदन भए पछि अब राजदुत नेपालीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् । नियुक्त भए लगत्तै उनी कार्यभार सम्हाल्न कोलम्बो प्रस्थान गर्नेछन्।
वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...























































































































































