इजरायलको गोप्य ‘अपरेसन मेनी वेजे, १२० कमान्डोले सिरियामा विनाश मच्याएकाे खुलासा

तेल अभिव । इजरायली सेनाले सिरियामा आफ्नो एउटा गोप्य मिसनको बारेमा ठूलो खुलासा गरेको छ। इजरायली सेना आइडिएफका अनुसार राष्ट्रपति बसर अल असदको शासनकालमा इजरायलका १२० कमाण्डोले सिरिया प्रवेश गरेर विनाश मच्चाउन सफल भएको खुलासा गरेका हुन् । सोही मिसनले  इरानको सहयोगमा सिरियामा रहेको भूमिगत मिसाइल कारखाना पनि पूर्णरुपमा ध्वस्त बनाएको दावीसमेत गरिएको छ ।

इजरायलले ८ सेप्टेम्बर २०२४ मा यो गोप्य मिसन भुमीगत मिसाइल कारखाना ध्वस्त बनाउन पठाएको थियो । आइडीएफले अब यसलाई हालै सार्वजनिक गरि दिएको छ। इजरायलले यो गोप्य मिसनलाई  ‘अपरेशन मेनी वेज’ नाम दिएको थियो । जसलाई इजरायली सेनाको डरलाग्दो शाल्डाग युनिटले मात्र ३ घण्टामा मिसन पुरा गरेको थियो ।

 

इजरायली सेनाले यो इरानी मिसाइल कारखाना सिरियाको मास्याफ क्षेत्रमा जमिनबाट ७० देखि १३० मिटर गहिरो भागसम्ममा धेरै तहमा निर्माण गरिएको अवस्थामा बिधमान थियो, जहाँ सिरियाले घातक मिसाइलहरू बनाउँथ्यो । र, त्यसपछि लेबनानमा हिजबुल्लाह र बसर अल असदको सेनालाई पठाइने गरिन्थ्यो । उल्लेखनीय छ कि इजरायली सेनाका कमान्डोहरूले सिरिया भित्र २०० किलोमिटर भित्र पसेर यो गोप्य मिसन पुरा गरेका थिए र सिरियाको वायु रक्षा प्रणाली तिनीहरूलाई रोक्न पूर्ण रूपमा असफल साबित भएका थिए । यस सम्पूर्ण मिसनमा इजरायली सेनालाई कुनै क्षति नभएको आइडीएफको दावी छ । इजरायलले भन्यो, ‘एक इरानी क्षेपास्त्र निर्माण कारखाना आइडीएफ हवाई आक्रमणमा नष्ट भयो।’

 

खासमा इरानले सन् २०१७ मा पहाड मुनी रहेको त्यस मिसाइल कारखानाको निर्माण सुरु गरेको थियो, जुन सन् २०२१ मा सम्पन्न भएको थियो । यो कारखाना जमिनबाट ७० देखि १३० मिटर तल निर्माण गरिएको थियो । त्यहाँ १६ भुमीगत कोठाहरू थिए, जसमा मिसाइलहरू बनाइने गरिन्थ्यो । त्यहाँ हरेक वर्ष १०० देखि ३०० क्षेप्यास्त्रहरू बनाइन्थ्यो र तिनीहरूको दायरा ३०० किलोमिटर सम्म हुने गरेको इजरायलको दावी प्रस्तुत भएको छ ।

 

तर, इजरायलका कुल १२० कमान्डोहरू सिरियामा अपरेशन धेरै तरिकामा संलग्न थिए, जसमध्ये १०० घातक बल कमाण्डो र २० चिकित्सा कर्मचारी एकाइबाट थिए। कमाण्डोहरू सीएच ५३ यासूर हेभी ट्रान्सपोर्ट हेलिकप्टरबाट सिरियामा प्रवेश गरेका थिए। उनीहरुसँगै हावामा अपाचे अट्याक हेलिकप्टर, २१ फाइटर जेट, ५ ड्रोन र १४ वटा निगरानी विमानसमावेश थिए । जसले ३ घण्टामा पूरा मिसन पूरा गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९