खोटाङ, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले अग्रता कायम राख्नुभएको छ । आज अपरान्ह ४ः०० बजेसम्म कूल २८ हजार ८२२ मतगणना हुँदा राईले सात हजार १२२ मत प्राप्त गर्नुभएको छ । राईलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईले पछ्याइ राख्नुभएको छ ।...




















































































































































