बर्दगोरिया सरकारले नचिनेको डोजो कराँते:लालिगुराँस सामुदायीक वनले गर्यो सहयोग

बौनियाँ,कैलाली -“.स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद भने मूल नाराका साथ" कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाका वडा नं ३ खैरेनीमा आज लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह र करातेको सयुक्त आयोजनमा प्रथम बर्दगोरिया गाउँपालिका स्तरीय कराते छात्रा र छात्रा प्रतियोगितामा २५ किलो देखि ६० किलो सम्मको तौल भएकाले भाग लिएको खेलकूद कार्यक्रममा राष्ट्रिय रेफ्री तथा कराते प्रशिक्षक बर्दगोरिया गाउँपालिकाका अध्यक्ष रामचन्द्र कठरियाकोसभापति सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी लालीगुराँस सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर कुंवर बिशिष्ट अतिथिहरुमा लालीगुराँस सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष मनऋषि आचार्य,लालीगुराँस सामुदायिक वन उपभोक्ता समूहका सचिव पार्वती आचार्य,

अन्तराष्ट्रिय रेफ्री तथा कराते प्रशिक्षक सुदुर पश्चिम खेलकूद विकास धनगढीका केशव बडुवाल,सिनियर कराते प्रशिक्षक तथा राष्ट्रिय रेफ्री बालकुमार महतो समेत रहनु भएको थियो 

। 

त्यस्तै कार्यक्रममा रानीजरुवा सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष लालसिंह विश्वकर्मा,जगदम्बिके भगवती माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर चौधरी,नेशनल टिचिङ्ग बोडिग स्कूलका प्रिन्सिपल शिखर वि.क,शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडका सदस्य पदम तिरुवा, दोदोधारा गिरिडल्याड बोडिग स्कूलका संस्थापक हरी चन्द्र आचार्य,उज्यालो टोल विकास संस्थाका सचिव गणेश वि क,समाज सेवा भिम बहादुर विश्वकर्मा ,डोजो प्रशिक्षक जानकी गाउँपालिका राजेन्द्र चौधरी,डोजो प्रशिक्षक जोशीपुर गाउँपालिका सन्तोष वि क , गौरीगङ्गा नगरपालीका चिरण देउवा, बर्दगोरिया गाउँपालिका डोजो प्रशिक्षक सन्तराम चौधरी, टीकापुर नगरपालिका डोजो प्रशिक्षक राजेश चौधरी लगायतका अतिथिहरु रहेको कार्यक्रममा स्वागत मन्तव्य कराते डोजो उपाध्यक्ष बिष्णु डगौराले स्वागत गरेको कार्यक्रमको सञ्चालन वैज्ञानिक मिडियाका निर्देशक टीकाराम साउँदले गर्नु भएको थियो। कार्यक्रममा मायाको चिनो र सामान पत्र विभिन्न अतिथीहरुलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका कैलाली जिल्लाका बिभिन्न ठाउँ बाट ६५ जना खेलाडी हरुको सहभागिता रहेको आयोजकले जनाएको छ । आज भएको फाइनल खेलमा २५ किलो तौल तर्फ जानकी गाउँपालिका बाट विकास भण्डारी, ३० किलो तौल रविन महतो, ३५ किलो तौल तर्फ सन्तोष धामी ,४० किलो तौल तर्फ मेजर थारु छन । भने महिला तर्फ ३५ किलो तौल तर्फ मन्सु घिमिरे प्रथम हुन सफल भएका हुन् ।

आजै साँझ भएको खेलमा जोशीपुर गाउँपालिका बाट ४०,४५ र ५० किलो तौल तर्फ हेमन्त देउवा, करुणा साउँद र इन्द्र थापा क्षेत्री प्रथम भएका हुन् । अर्को खेलमा ४५,५५ र ६० किलो तौल तर्फ राहुल कठरिया,समीर चौधरी र खुम बहादुर थारु बर्दगोरिया गाउँपालिकाबाट प्रथम भई विजयी भएका हुन् ।

गौरिगंगा नगरपालीका बाट हिमा आचार्य ३० किलो तौल तर्फ प्रथम भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौँ,  जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक...

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपिएल) को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गर्नुभएको हो ।   उहाँले भन्नुभएको छ, “यस उत्सवले सिङ्गो देशलाई जिताएको...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

दमौली (तनहुँ),  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिनुभएको छ ।तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्नुहुँदै मन्त्री घिसिङले एक महिनाभित्र काम सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै

काठमाडौँ,  संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज  नेपालले श्रीलङ्कासँग खेल्दैछ । उक्त खेल द सेभेन्स रङ्गशाला, दुबईमा बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ ।   नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९