पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो, १ हजार करोड खर्च भएको अनुमान

इस्लामबाद। पाकिस्तानमा आम निर्वाचनको मतदान सम्पन्न भएर निर्वाचन परिणामा आउन सुरू गरिसकेको छ । निर्वाचन परिणाम अनुसार हाल जेलमा रहेका इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारहरूले उल्लेख्यनीय रूपमा जीत हासिल गरेका छन ।

नेशनल एसेम्बलीको चुनाव हुनु एक साताअघि देशको सबैभन्दा लोकप्रिय पार्टीका प्रमुखलाई २४ वर्षको जेल सजाय सुनाइएपछि पाकिस्तानको सामाजिक र राजनीतिक अवस्था कत्तिको नाजुक छ भनेर अनुमान लगाउन सकिन्छ। साथै उनको पार्टीको चुनाव चिन्ह पनि खारेज गरिएको थियो, यद्पी चुनावी परिणाम खान समर्थित स्वतन्त्र सांसदहरूले बिजय हासिल गरिरहेका छन ।

 

यहाँको संविधान अनुसार पाकिस्तानको प्रधानमन्त्री सरकारको प्रमुख र कार्यकारी शक्तिको लागि जिम्मेवार हुन्छ। पाकिस्तानमा संसदीय प्रणाली छ, त्यसैले प्रधानमन्त्री सामान्यतया राष्ट्रिय सभामा बहुमत भएको राजनीतिक दल वा गठबन्धनको नेता हुनेछन् । अन्य मन्त्रीजस्तै प्रधानमन्त्रीका लागि पनि संसदको सदस्य हुनु अनिवार्य छ ।

 

प्रधानमन्त्रीले सरकारका प्रमुख काम र मन्त्रालयहरूको निरीक्षण गर्न मन्त्रीहरू नियुक्त गर्छन्। यसबाहेक अन्य केही महत्वपूर्ण पदमा पनि प्रधानमन्त्रीले नियुक्ति गर्ने गरेका छन् । जस्तै राष्ट्रमण्डल सचिव, स्थानीय मुख्य सचिव, पाकिस्तानी सशस्त्र बलका प्रमुख प्रशासनिक र सैन्य कर्मचारी  संगठनका  प्रमुखहरू नियुक्ति गर्नेछन् ।

 

 

यति मात्र होइन, संघीय आयोग, सार्वजनिक निकायका अध्यक्ष, अन्य देशका राजदूत र उच्चायुक्तहरू जस्ता धेरै विशेष मन्त्रालयहरू सामान्यतया प्रधानमन्त्रीलाई दिइएको छ। प्रधानमन्त्रीलाई देशको आणविक हतियारको कमाण्ड र अधिकार पनि दिइएको छ। विदेशमा हुने ठूला सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्रीको उपस्थिति आवश्यक हुन्छ । प्रधानमन्त्रीले आफ्नो देशको प्रतिनिधित्व गर्छन्।

 

उता, यसपटक पाकिस्तानमा सबैभन्दा महँगो निर्वाचन भएको छ । रिपोर्टका अनुसार करिब एक हजार करोड रुपैयाँ खर्च भएको जनाइएको छ । यो पछिल्लो निर्वाचनको तुलनामा २८ गुणा बढी खर्च हो । निर्वाचनको सुरक्षाका लागि ७ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ । सिन्धमा मात्रै १ लाख ३३ हजार सैनिक तैनाथ गरिएको थियो ।

 

 

यसपटक पनि उम्मेदवारको संख्या बढी छ । जहाँ गत २०१८ को चुनावमा ११ हजार ७०० उम्मेदवार मैदानमा थिए। यसपटक १८ हजार ५९ जना उम्मेदवारले चुनाव लडेका छन् । जसमध्ये स्वतन्त्र उम्मेदवारको संख्या ११ हजार ७ सय ८५ छ । इमरान खानको पार्टी पीटीआईबाट चुनाव चिन्ह खोसेपछि स्वतन्त्र उम्मेदवारको संख्या पछिल्लो समयको तुलनामा २१ प्रतिशत बढी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९