बुधबार, बैशाख १९, २०८१

संसदीय समिति, सुरक्षित कारोबार बिधेयक माथी छलफल हुने

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ । राष्ट्रियसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने कार्यसुचीमा उल्लेख गरिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation