मङ्लबार, बैशाख १६, २०८२

Baigyanik Media

Advertisment

SKIP THIS

आज कति पुग्यो सुनचाँदीको मुल्य ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको एक लाख ४१ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजाबी सुनको मुल्य एक लाख ४० हजार ३०० मा कारोबार भइरहेको छ ।

 

 

यस अघि आइतबार पनि सुन प्रतितोला १ लाख ४१ हजारमा नै  कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । महासंघले आज चाँदीको मुल्य स्थिर रहदै तोलामा १८२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation